पर्वतमा फागुन १५ देखि २५ गतेसम्म मगर महोत्सव

मगर जातीका कला, संस्कृति, भेसभुसा लगायतलाई राख्ने गरी सङ्ग्रहालय निर्माण गर्न पर्वतमा मगर महोत्सवको आयोजना गरिने भएको छ । ३९ औँ मगर दिवसको अवसर जिल्लामा रहेको पुन युवा क्लबको आयोजनामा फागुन १५ देखि २५ गतेसम्म महोत्सवको आयोजना गरिएको हो ।

प्रकाशित मिति १३ फाल्गुन २०७७, बिहीबार ०३:५१