यस्तो छ एसईई र कक्षा १२ को परीक्षा तालिका

फागुन २६, पर्वत । राष्ट्रिय परीक्षा बोर्डले एसई आगामी जेठमा हुने एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले बुधबार परीक्षा तालिका सार्वजनिक गरेको हो ।

आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म एसईई सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन जेठ १३ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ ।

प्रकाशित मिति २६ फाल्गुन २०७७, बुधबार ०३:१६