काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत बुधवार उपत्यकाका पाँच नगरपालिकालाई धार्मिक तथा पर्यटकीय पार्क तथा बहुद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । दुई नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको छ ।
प्रकाशित मिति ४ चैत्र २०७७, बुधबार १५:२९