सांसदविहीन कैलाली– १ : राजनीतिक घटनामा प्रशासनिक डण्डा, बढ्दैछ जनतामा वितृष्णा

गण्डकी संचार, पर्वत । नेपालको इतिहासमा ‘टीकापुर काण्ड’ को नामले चर्चित घटना भएयता  बागमतीमा थुप्रै पानी बगिसकेको छ । सो घटनाले स्थानीय पहाडी र थारु समुदायबीच रोपेको साम्प्रदायिकताको बीउ र द्वन्द्वको घाउ मेटिइँदै जाँदैछ ।

तर सोही घटनाका सन्दर्भमा टीकापुर निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद यतिखेर काठमाडौं डिल्लीबजारस्थिति जेलमा कारावासको सजाय काटिरहेका छन् । फलतः टीकापुर निर्वाचन क्षेत्र नं. १ ले यतिखेर एकातिर राष्ट्रिय मञ्चमा आफ्ना आवाजहरुलाई बुलन्द गर्न सकिरहेका छैनन् भने अर्कोतिर विकास निर्माणका कामहरुमा केन्द्रीय स्तरमा संयोजन हुन नसक्दा अनौठो पीडा, सकस र कठिनाई पनि पनि भोग्नु परिरहेको छ ।  साभार : रातोपाटीवाट

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार ०९:३३