कस्ले मार्ला बाजी ? यूनाईटडे स्पोर्टस क्लव र हिल साईड निर्माण सेबा बीच कडा प्रतिस्पर्धा हुँदै

माघ १९, पर्वत । पर्वत–छटौँ पर्वत महोत्सवका आयोजित अन्तर पालिका स्तरिय भलिबल प्रतियोगितामा आज फाईनलका खेल हुँदै छन् । शनिवार सम्पन्न भएको सेमिफाईनलका खेलमा युनाईटेड स्पोर्टस कल्ब गलकोट र हिल साईड निर्माण सेबा जैमुनी बिजय भएका थिए । अबको केही समयमा युनाईटेड स्पोर्टस कल्ब र हिल साईड निर्माण सेबा बिच फाईनल खेल हुँदै छ । उक्त समुह बिच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

प्रकाशित मिति १९ माघ २०७६, आईतवार ०२:३३