ललिता निवासको जग्गा धितो राखी कसले कति ऋण लिए ? [सूचीसहित]

माघ २४, काठमाडौँ । ललिता निवासको जग्गाबाट २१ जना जग्गाधनीले २ अर्ब ४१ करोड रुपैँयाँ ऋण लिएको खुलेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाले ऋण दिएका हुन् ।

विभिन्‍न बैंकले ऋण दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनले देखाएपछि राष्ट्र बैंकले पनि त्यसको खोजी सुरु गरेको थियो । उक्त सामग्री हामीले कान्तिपुर दैनिकबाट साभार गरेका हौँ ।

प्रकाशित मिति २४ माघ २०७६, शुक्रबार ०४:५०