नेपालको उत्कृष्ट बलिङ, सुरुआतमै चार विकेट

माघ २५, काठमाडौ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ। नेपालले सुरुआती ४ ओभरमै चार विकेट लिएको छ। सन्दीप लामिछानेले पहिलो सफलतासँगै दुई विकेट लिएका छन् भने करण केसीले पनि दुई विकेट लिए। साभार–नागरिक दैनिकवाट

प्रकाशित मिति २५ माघ २०७६, शनिबार ०८:५७