गायक जलनका १३ बर्षे सरकारी जागिर अघिका संघर्षका कथा

सपना ठुलाे पनि देखिन , ठुलाे देश जान्छु अनि शहर बजारमा माथि फर्केर हेर्दा टाेपि नै झर्ने ठुलाे घर बनाउछु कार चढछु भन्ने ठुला सपना देखिन ,तर रहर थियाे गित संगित र पत्रकारीता सानै देखिकाे मेराे रहर रेडियाे सुन्ने पत्रपत्रिका पढ्ने स्कुल पढ्दा सारै रहर जागेर अाउथ्याे ,बिस्तारै दिन पछि ढल्किदै गए अाफ्नाे देशमा राेजगारकाे सृजना थियन पनि मनमा केही साेच ,थप जिम्मेवार भयकाे महसुस गर्दे अाखाभरी अासु बाेकेर जन्मघर लाई बिदाई गर्दे भारतकाे सिलाङ पनि हानिय २०६४ साल तिर हाेला सायद तेहा भारी बाेक्ने काम बाहेक अरू सिबाय केही थियन ,केही दुख भाेग्दाका पीडा अनि टाउकाेमा नाम्लाे ,हातमा बाेरा सातेर सडकमा हिडदै गर्दा ठुला मालिकले गरिद गरेका अालुका बाेरा बाेकेर भारतिय १०/२० रूपिया लिन्थे साचिकै मानसपटालमा अझै ताजा बनेर अाउछ, तर साेचेकाे कुरा मान्छेकाे जिवनमा नहुने रहिछ केही रहर लाग्थ्याे लाहुरे बन्ने साेख पनि लाग्थ्याे भारतिय सेनामा पाेखरामा भर्ति छनाैट थियाे सुरूमा पाेखरा गयकाे मलाई बागलुङ नछाेडेकाे तेहि दुरि टाडा लाग्थ्याे ,भर्ति भईन्छ भन्ने मनमा एक साेच थियन एक जना गाउले साथि संगै घर फर्केकाे याद पनि अझै ताजा बनेर अाउछ ,हुन त म भारतमा धेरै समय बसिन जति बेला सारै सराम लाग्थ्याे कि भर्खरकाे १९/२० बर्षे केटाे म भि अाई पि का छाेरीहरूले खरिद गरेकाे अालु बाेकेर लुखुर लुखुर पछि पछि बाेकेर १०/२० रूपिया लियर फर्किदा भने सारै मन खिन्न हुन्थ्याे अाज म ती कुराहरू कहिलेकाहि एकान्तमा केलाउने गर्छु । हुन त थुप्रेै नेपालि दाजु भाइ प्रदेश हुनु हुन्छ कति पीडा दुख भाेग्नु भयकाे छ तर ती दुख मलाई प्रदेशमा पसिना बगाउन परेन यसमा अाफुलाइ भाग्यमानि साबित गर्छु ।ठ्याक्कै अाजकाे दिन नेपाल सरकारकाे राजपत्रङकित चतुर्थ श्रेणि मा नियुक्त भई नेपाल सरकारकाे जिम्मेवार ब्याक्ती बन्न पाए । संगै जिम्मेवारका साथ कठाेर परिश्रम पनि गर्नु पर्ने रहिछ ,करिब ९ महिने लामाे तालिम पछि पक्का सिपाहि बने त्यसपछि मेरा दिन फाैजि लाईफमा निरन्तर अघि बढे संगै २०७२ साल देखि सांगितिक यात्रा पनि अघि बढाय ,अाज १२ बर्ष पूरा भई १३ बर्षमा मेराे जागिर प्रबेश गरेकाे छ । अबका दिन दुख हाेईन सुखका साथ बित्नेछन भन्ने शुभेच्छा प्रकट गर्दछु ।।धन्यबाद

प्रकाशित मिति १५ फाल्गुन २०७६, बिहीबार १४:२८