no-image

नेपाल इन्जिनियर्स एसोसिएसन को ३२ औँ कार्यसमितिको निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । यहि मङ्सिर २८ गते एसोसिएसन को निर्वाचन, काठमाडौं लगायत देशका ७ वटै प्रदेशमा हुन लागिरहेको छ। निर्वाचनमा पेशागत इन्जिनियरहरु दलगत चुनावी प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन ,जसले गर्दा निर्वाचन निकै रोचक हुने देखिएको छ ।

प्रकाशित मिति १० मंसिर २०७५, सोमबार ०६:१९