लामो दुरीका सवारी साधन आजबाट सञ्चालनमा

असोज १, काठमाडौँ । कोभिडका कारण ६ महिनादेखि बन्द रहेकालामो दुरीका सवारी साधनआजबाट सञ्चालनमाआएका छन् । नेपालयातायातव्यवसायीमहासंघ र तीनवटा मजदुर ट्रेड युनियनले संयुक्त रुपमाहिजो विज्ञप्ति जारी गर्दै लामो, छोटो दुरीका सबै गाडी सञ्चालनमाआउने जनाएकाहुन् । आवश्यक स्वास्थ्य मापदण्ड अपनाउँदै सवारी सञ्चालनगरिने नेपालयातायात स्वतन्त्रमजदुर संगठनका अध्यक्षभीमज्वाला राईले जानकारी दिनुभयो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइयातायात सञ्चालनकालागिअनुमतिदिने निर्णय गरेको थियो । सरकारले कोभिड महामारीका बेला सार्वजनिकयातायातमाथप ५० प्रतिशत भाडा समेत बढाएको छ ।

प्रकाशित मिति १ आश्विन २०७७, बिहीबार ०४:०१