सरकार र अनसनरत डा. गोविन्द केसीबीच मध्यरातमा ८ बुँदे सहमति,अनसन आज तोडिने

असोज २५, काठमाडौँ । सरकार र डा. गोविन्द केसीबीच ८बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा। केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् । डा. केसीले आज आइतबार अनसन तोड्नेछन् ।

केके भयो सहमति ?

प्रकाशित मिति २५ आश्विन २०७७, आईतवार ००:१२