वडा दशै २०७७ को शुभकामना ।।

नेपालीहरुको महान चाड वडा दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७७ को सुखद अवसरमा जिल्लाबासि आमाबुबा दाजुभाई, दिदीबिहिनी, राजनीतिक दलका पार्टी प्रतिनीधि, शुभेक्षुक, बुद्धिजीवि, समाजसेवी, शिक्षक, विद्यार्थी, अभिभावक, संचारकर्मी बुद्धिजिवी, पत्रकार, कर्मचारी ,जनप्रतिनीधि लगायत देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुमा सुख,शान्ति,समृद्धि एवम उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

साथै बिश्वब्यापी रुपमा फैलिएको कोभिड –१९ ले मानब सभ्यता नै अस्तब्यस्त पारिरहेको यस दुःखद घडीमा समस्त नेपालीजनमा कोरोना भाइरसलाई परास्त गर्न सक्ने शक्ति भगवान्ले छिट्टै प्रदान गरून् भन्ने कामना गर्दछु ।

शिशिर शर्मा पौडेल
नेता
नेपाल विद्यार्थी संघ, पर्वत ।

प्रकाशित मिति ६ कार्तिक २०७७, बिहीबार ०१:०२