लडेर वडाध्यक्षको ज्यान गयो

नेपाली आवाज– आवाज । रसुवाको पश्चिमी भेगमा रहेको दुर्गम हाकुको भीरबा लडेर पूर्व वडाध्यक्षको ज्यान गएको छ। आफन्तको घेवाबाट फर्कने क्रममा चिप्लिएर लड्दा आमाछोदिङ्मो गाउँपालिका(१ नेसिङमा साविकको हाकु गाविस–२ का पूर्व वडाध्यक्ष तेम्पाधार्के तामाङको मृत्यु भएको रसुवा प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।भीरबाट लडेका तामाङको शव क्षतविक्षत अवस्थामा भेटिएको रसुवा प्रहरी प्रहरी मुख सन्तोष तामाङले जानकारी दिए।

प्रकाशित मिति १ माघ २०७५, मंगलवार ०५:४९