रेशम चौधरीको सपथलाई लिएर ओली प्रचण्डमाथि यसरी खनिए भीम रावल, राजेन्द्र महतो परे चकित !

नेपाली आवाज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले पार्टीका द्धय अध्यक्ष केपी ओली र प्रचण्डलाई टार्गेट गरी रेशम चौधरीको सपथको सम्बन्धमा गुनासो गरेका छन्। प्रेस संगठन अछामले मंगलसेनमा आयोजना गरेको कार्यक्रममा रावलले भने,नेतृत्व पंक्तिले एकलौटी रूपमा गरिएको निर्णय हुकुमी शासनको जस्तो रहेको छ।

उनले रेशम चौधरीको सपथका बारेमा पार्टीले प्रदेशलाई कुनै जानकारी नगराएको भन्दै ओली र प्रचण्डको आलोचना गर्दै असन्तुष्टी व्यक्त गरे। उनले भने,ुसुदुरपश्चिम प्रदेशबाट सांसद पदमा निर्वाचित भएकाले रेशम चौधरीको बारेमा प्रदेश सरकारलार्इ जानकारी हुने पर्ने।ु

नेता रावलको यस्तो भनाइलार्इ सुनेर राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो चकित परेका छन्। भने ओली प्रचण्डसमेत नेता भीम रावलको रवैयालार्इ देखेर अश्चर्य भएका छन्।नेपाली पाना अनलाईनवाट

प्रकाशित मिति ४ माघ २०७५, शुक्रबार ००:५४