खेलकुद

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

३१ चैत्र २०७७, मंगलवार ०३:०९

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक भएको छ । हिजो सार्वजनिक गरिएको खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता त्रिपुरेश्वरस्थित.....

आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी

आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी

३० चैत्र २०७७, सोमबार ०१:३८

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ। चेन्नईमा गएराति भएको खेलमा कोलकाताले हैदराबादलाई १० रनले हराएको हो । कोलकाताले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन मात्रै बनाउन सक्यो । हैदराबादका.....

आहा रारा गोल्डकप : पहिलो खेलमा सहारा क्लब र एपीएफ खेल्दै

आहा रारा गोल्डकप : पहिलो खेलमा सहारा क्लब र एपीएफ खेल्दै

२१ चैत्र २०७७, शनिबार ०२:०२

काठमाण्डाै . आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् । प्रतियोगितामा एक विदेशीसहित आठ टिम सहभागी हुनेछन् । प्रतियोगितामा सहारा र एपीएफसहित नेपालका 'ए' डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी, नेपाल.....

त्रिदेशीय कप विजेता खेलाडीलाई सरकारले चार–चार लाख दिने

त्रिदेशीय कप विजेता खेलाडीलाई सरकारले चार–चार लाख दिने

२० चैत्र २०७७, शुक्रबार १०:५८

चैत्र द्दण् ,काठमाण्डौ ।सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चाररचार लाख रुपैयाँ दिने भएको छ । शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चाररचार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा.....

घरेलु मैदानमा नेपाललाई ३७ वर्षपछि उपाधि

घरेलु मैदानमा नेपाललाई ३७ वर्षपछि उपाधि

१७ चैत्र २०७७, मंगलवार ०१:५०

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम १८ महिनायताका आठ खेलमा जितविहीन थियो । आठै खेलमा गोलसमेत गर्न सकेको थिएन । ६ वर्षपछि दशरथ रंगशालामा फर्कंदा राष्ट्रिय टिमले थ्री नेसन्स कपको समूह चरणका दुवै खेलमा गोल गर्न त सकेको थिएन नै, पोस्टमा गतिलो आक्रमण पनि भएन । सोमबार २–१ गोलले बंगलादेशलाई हराउँदै थ्री.....

पर्वतको राम्जादेउरालीमा राष्ट्रियसभा अध्यक्ष कप भलिबल

पर्वतको राम्जादेउरालीमा राष्ट्रियसभा अध्यक्ष कप भलिबल

७ चैत्र २०७७, शनिबार ००:२७

पर्वत । पर्वतको मोदी गाउँपालिका७ राम्जादेउरालीमा राष्ट्रिय सभा अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रयोगिता आयोजना गरिएको छ। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको जन्मगाउँ राम्जादेउरालीमा स्थानीय वडा कार्यालयको आयोजनामा पहिलोपटक राष्ट्रियसभा अध्यक्ष कप भलिवल प्रतियोगिता आयोजना गरेको.....

इङ्ग्ल्याण्डसँगकाे चौथो टी-२० क्रिकेटमा भारत ८ रनले विजयी

इङ्ग्ल्याण्डसँगकाे चौथो टी-२० क्रिकेटमा भारत ८ रनले विजयी

६ चैत्र २०७७, शुक्रबार ०२:३०

काठमाण्डाै । चौथो ट्वान्टी-ट्वान्टी क्रिकेटमा घरेलु टीम भारतले इङ्ग्ल्याण्डलाई पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियम अहम्दाबादमा भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ८ रनले पराजित गरेको हो । इङ्ग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाएका थिए भने जासन रोयले ४० रन जोड्दा जोनी बेयर्स्टोले.....

‘सी’ डिभिजन लिग : वीरगञ्ज र चर्च ब्वाइज विजयी

‘सी’ डिभिजन लिग : वीरगञ्ज र चर्च ब्वाइज विजयी

४ चैत्र २०७७, बुधबार १४:५२

काठमाडौँ । वीरगञ्ज युथ युनाइटेड र चर्च ब्वाइजले राजधानीमा जारी सहिद स्मारक सी डिभिजन लिगमा बुधवार जित निकालेका छन् । सातदोबाटोको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० मुख्यालयको मैदानमा सम्पन्न खेलमा वीरगञ्जले झापा एफसीलाई एक–शून्यले पराजित गर्दा अर्को खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडलाई तीन–एकले.....

भारत र इङ्ग्ल्याण्डबीचको टी-२० का बाँकी खेल बन्द र‌ङ्गशालामा हुने

भारत र इङ्ग्ल्याण्डबीचको टी-२० का बाँकी खेल बन्द र‌ङ्गशालामा हुने

३ चैत्र २०७७, मंगलवार ०१:४९

काठमाण्डौ । भारत र इङ्ग्ल्याण्डबीचको बाँकी तीन वटा टी(२० खेल बन्द रङ्गशालामा हुने भएका छन् । गुजरातमा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर बाँकी तीन खेल बन्द रङ्गशालामा गर्न लागिएको हो । यसअघि भएका दुई वटा टी–२० खेलमा सीमित दर्शकलाई मैदानमा प्रवेश गराइएको थियो । खेल.....

‘सी’ डिभिजन लिगमा वीरगंजको विजयी सुरुवात

‘सी’ डिभिजन लिगमा वीरगंजको विजयी सुरुवात

३ चैत्र २०७७, मंगलवार ००:३०

काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा वीरगंज युनाइटेडले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा सानेपा क्लबलाई ३–२ गोलले पराजित गर्दै वीरगंजले विजयी सुरुवात गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा वीरगंजलाई जित दिलाउन विवेक चौधरी, सञ्जय चौधरी र आशालाल कुँवरले १–१ गोल गरे । सानेपाका उज्वल.....