पौष २९, काठमाडौँ । सवारी चालक अनुमति पत्र परीक्षाको मापदण्ड परिमार्जन हुने भएको छ । सरकारले हाल भइरहेको मापदण्डलाई परिवर्तन गरी एक सय पूर्णाङ्क मानेर ६० ल्याउनेलाई पास गर्ने व्यवस्था अघि बढाएको हो । अहिले ट्रायल परीक्षामा कुनै एक गल्तीकै कारण फेल र बर्षैसम्म लाइसेन्सविहिन हुनुपर्ने अवस्था छ। अब प्रयोगात्मक.....
पुस २७, २०७७ पर्वत । पर्वतको जलजलाा गाउँपालिका वडा नं. ९ नाङलीवाङमा रहेको स्वास्थ्य चौकीलाई एक लाख ५० हजार रुपैया बराबरका स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।कोभिड १९ रोकथामका लागि नाग्लीवाङ स्वास्थ्य चौकीका उपाध्यक्ष तथा नेपाली कांग्रेस जलजला वडा न. ८ का सभापति रामप्रसाद क्षेत्री को पहलमा पुर्व भारतिय.....
पौष १३, धादिङ । नेकपा ओली समूहका नवनियुक्त केन्द्रीय सदस्य एवं धादिङका अध्यक्ष नेत्र पौडेलले राजनीतिबाट संन्यासको घोषणा गरेका छन् ।आइतबार अपरान्ह सामाजिक संजाल फेसबुकमा मर्मस्पर्शी सन्देश लेख्दै पौडेलले अब आफूले राजनीतिक यात्रा छाडेको र सामाजिक काममा क्रियाशील भएर लाग्ने बताएका छन् । पूर्वमाओवादी.....
पौष १३, पर्वत । नेपाल कम्यूनिष्ट पार्टी नेकपा पर्वतको अगुवा कार्यकर्ता भेला आईतबार कुस्मा बजारमा सम्पन्न भएको छ । भेलाले प्रतिनिधिसभा विघटनको असंवैधानिक घोषणा खारेज र जनताको मताधिकार सम्मानको लागि संसद पुनःस्थापना गर्नुपर्ने मागसहित नेकपा पर्वतले जिल्ला भेला गरेको हो । भेलामा ८१ जना जिल्ला कमिटी सदस्यहरुको.....
पुष १२पर्वत । पर्वतका सामजिक एवम् राजनितिक व्यक्तित्व स्वर्गिय डिल्लीराम लामिछानेको पाँचौँ स्मृति दिवसको सन्दर्भ पारेर डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालले कुश्मा नगरपालिका ७८ वटा सामुदायिक विद्यालयलाई मास्क लगायतका आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको छ । ‘अबको हाम्रो साझा अभियान, समृद्ध.....
पुष ९, पर्वत । जलजला गाउँपालिकाले आफ्नो सीमाभित्रका सार्वजनिक जग्गा संरक्षणको तयारी थालेको छ । गाउँपालिकाले एक वर्षसम्म गरेको अध्ययनका क्रममा १५ हजार २ सय ८२ रोपनी सार्वजनिक जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको पाइएको छ । वडा नम्बर २, ३, ४, ७ र ८ मा स्थानीय बासिन्दाले सार्वजनिक जग्गा आफूखुसी भोगलचन गर्दै.....
पुष ३, पर्वत । पर्वतका पत्रकार महेन्द्र केसीको निधन भएको छ । कोभिड १९ कोरोना भाईरस संक्रमणका कारण केसीको बिहिवार शिक्षण अस्पताल काठमाण्डौमा निधन भएको हो । दशैँताका सर्पले डसेर गम्भीर घाईते भएर सोहि अस्पतालमा उपचार पछि निको भएका केसी एक हप्ता देखि कोरोना संक्रमित भई पुनः अस्पताल भर्ना भएका थिए । उपचारको.....
पुष १, पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङका पहिरो पीडित दुई परिवार लाई नयाँ घर निर्माणका लागि प्रवासी पर्वतेलीहरुको संस्था मार्फत आर्थिक सहयोग उपलब्ध गराईएको छ । अन्तराष्ट्रिय पर्वत समाजको समन्वयमा पर्वत समाज बेल्जियम र पर्वत वेलफेयर सोसाईटी यूके मार्फत प्राप्त दोस्रो किस्ताको रकम आज दुर्लुङमा.....
१ पुस, पोखरा। कास्कीको पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका(१२ र पोखरा(१ का एकरएकजना पुरुषको मृत्यु भएको हो । पोखरा(१२ का ८४ वर्षीय वृद्धको.....
मंसिर ३०, पर्वत । पर्वतको महाशीला गाउँपालिका वडा नं। ५ लुंखुदेउराली स्थित दुक्तानमा रहेको गुरुङ समुदायका महिलाहरुलाई पोषाक वितरण गरिएको छ ।गुरुङ समुदायको पहिचान र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले समुदायका २० जना महिलाहरुलाई रु ५० हजार रुपैया मुल्य बरारबका पोशाक वितरण गरिएको हो ।महाशिला गाउँपालिकाका.....