कर्णाली प्रदेश

कर्णाली सरकारमा एमाले : एउटा समूहको समर्थन फिर्ता, अर्कोको कायमै !

कर्णाली सरकारमा एमाले : एउटा समूहको समर्थन फिर्ता, अर्कोको कायमै !

४ चैत्र २०७७, बुधबार १६:५५

कर्णाली । नेकपा एमालेमा देखिएको विवादको बाछिटा कर्णाली प्रदेश सरकारसम्म आइपुगेको छ । एमालेको एउटा समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ भने अर्को समूहले समर्थन कायमै रहेको बताएको छ । बुधबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर.....

‘जबज’ को ब्यानरमा एकेडेमीको कार्यक्रम

‘जबज’ को ब्यानरमा एकेडेमीको कार्यक्रम

७ मंसिर २०७७, आईतवार ०१:३०

मंसिर ७, काठमाडौँ । नेकपाभित्र राजनीतिक कार्यदिशाको समेत विवाद चर्कंदै गएका बेला शनिबार सुर्खेतमा ‘जनताको बहुदलीय जनवाद’ ९जबज० लेखिएको ब्यानरमा कार्यक्रम सम्पन्न भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालको प्रमुख आतिथ्यमा प्रदेशस्तरीय भेला आयोजना.....

कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

६ मंसिर २०७७, शनिबार ०३:२४

मंसिर ६, काठमाडौँ । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ का ३३ वर्षीय पुरुषको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शुक्रबार बेलुका मृत्यु भएपछि कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको हो । कर्णाली प्रदेश सामाजिक विकास.....

कर्णालीमा देउसी भैलो खेल्न नपाइने

कर्णालीमा देउसी भैलो खेल्न नपाइने

२० कार्तिक २०७७, बिहीबार ०३:००

कात्तिक २०, काठमाडौँ । नेपालीको दोस्रो महान पर्व तिहारको अवसरमा खेलिँदै आएको देउसी भैलो यस वर्ष कर्णालीमा खेल्न नपाइने भएको छ। कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० संक्रमण कर्णालीको समुदायस्तरमा फैलिएको भन्दै देउसी.....

कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेर, ओली पक्षका दुई मन्त्री हटाइँदै

कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेर, ओली पक्षका दुई मन्त्री हटाइँदै

१६ कार्तिक २०७७, आईतवार ०३:३३

कात्तिक १६, काठमाडौं । कर्णाली प्रदेशका आज मन्त्रीमण्डल हेरफेर हुनेभएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल हेरफेर गर्दैछन् । केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी छ । स्रोतका अनुसार ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग,.....

कर्णाली प्रदेशका मुख्यमन्त्री आफ्नैबाट अप्ठेरोमा

कर्णाली प्रदेशका मुख्यमन्त्री आफ्नैबाट अप्ठेरोमा

२७ आश्विन २०७७, मंगलवार ०१:५१

असोज २७, काठमाडौँ । कर्णाली प्रदेशसभाको पहिलो बैठकमा तत्कालीन माओवादी केन्द्रका तर्फबाट सम्बोधन गर्दै महेन्द्रबहादुर शाहीले भनेका थिए, ‘कर्णालीमा कोही सत्तापक्ष र प्रतिपक्ष हुनेछैन। सबै मिलेर विकासको डोजर चलाउनेछौं।’ २०७४ फागुनमा मुख्यमन्त्रीका रूपमा डोजरको ड्राइभिङ सिटमा बसेका शाहीलाई उनकै पार्टी.....

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपा सांसदकै अविश्वासको प्रस्ताव

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपा सांसदकै अविश्वासको प्रस्ताव

२६ आश्विन २०७७, सोमबार ०१:१०

असोज २६, कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। प्रदेशका १८ सांसदले उक्त प्रस्तावमा हस्ताक्षर गर्दै नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई प्रस्ताव बुझाएका हुन्। महेन्द्र बहादुर शाही संसदीयदलको नेतामा.....

श्रीमान् र ससुरामा मानवता हराएपछि

श्रीमान् र ससुरामा मानवता हराएपछि

१८ आश्विन २०७७, आईतवार ०४:११

असोज १८, काठमाडौँ । आफ्नै पति र ससुराले बलात्कार गर्लान् र वेश्यावृत्तिमा लगाउलान् भनेर कसैको मनले पनि चिताउँदैन । तर, यही नचिताएको दुर्दशा भोग्न विवश भइन्, बुंगल नगरपालिकाकी एक युवती । बलात्कार र यातनाको कहालीलाग्दो शृंखलाबाट फुत्किएर जिल्ला अस्पताल बझाङको अन्तरंग विभागमा भर्ना भएकी २१ वर्षीया उनी.....

प्रेम सम्बन्धको आरोपमा हुम्लामा महिलालाई यातना, श्रीमानको अगुवाईमा गाउँलेले गरे अमानवीय व्यवहार

प्रेम सम्बन्धको आरोपमा हुम्लामा महिलालाई यातना, श्रीमानको अगुवाईमा गाउँलेले गरे अमानवीय व्यवहार

१७ आश्विन २०७७, शनिबार ०३:५५

असोज १७, हुम्ला । सुन्दा पनि निकै कहाली लाग्ने क्रुर घटना हिमाली जिल्ला हुम्लामा घटेको छ ।झट्ट सुन्दा पनि कहाली लाग्ने गरी आप्mनै श्रीमानको अगुवाईमा गाउँका सबैजम्मा भएर एक किशोरीलाई दिसा खुवाएका छन् । ४ वर्षको छोरा र २ वर्षकी छोरीकी आमा ति किशोरीलाई गाउँकै देवर नाता पर्ने किशोरसँग सम्बन्ध राखेको आरोपमा.....

डाक्टर केसीले जुम्लाबाट सुरू गरे १९ औं सत्याग्रह

डाक्टर केसीले जुम्लाबाट सुरू गरे १९ औं सत्याग्रह

२९ भाद्र २०७७, सोमबार १४:४२

भदौ २९, जुम्ला । चिकित्सा शिक्षामा सुधारको माग राख्दै डाक्टर गोविन्द केसी जुम्लामा अनशन बसेका छन् । जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उनको १९ औं सत्याग्रह जुम्लामा सुरु भएको हो । नेपालीहरुको निस्शुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र सरकारविरुद्ध.....