पोखरा । अनुभव र सिकाइ आदानप्रदान गर्नका लागि मुलुकभरका पालिका प्रमुहरू पोखरामा भेला भएका छन् ।स्थानीय तहहरूले विगत चार वर्षमा गरेका कामको संयुक्त समीक्षाका लागि पोखरा महानगरपालकिाको आयोजनामा पालिका प्रमुखहरूको सम्मेलन आजबाट सुरु हुन लागेको हो । पोखरा महानगरपालिका, सहरी योजना आयोगका उपाध्यक्ष डा.....
पर्वत । पर्वतमा बनजंगलमा आगालागी बढ्न थालेको छ । गर्मीयाम संगै जिल्लाका सामूदायिक बनमा आगालागीका घटना बढेका हुन् । डिभिजन बन कार्यालयका अनुसार जिल्लाका ३४ वटा सामूदायिक बनमा आगालागी भएको छ । जलजला गाउँपालिका ८ नाग्लीवाङ, फलेवास ३ शंरकपोखरी, मोदी २ र ३ को भवरकोट, चिसापानी लगायतका जंगलमा भीषण आगो लागेको.....
चैत २० ,म्याग्दी। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा एक सातापछि सिधा यातायात सञ्चालन भएको छ । सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभिरमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा बनाउन गत चैत १४ गतेदेखि यातायात बन्द गरिएको थियो । जिल्ला प्रशासन कार्यालय.....
चैत २० ,बागलुङ। जिल्ला प्रहरी कार्यालय बागलुङले बडिगाड घटनामा संलग्न ८ जनालाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । घटनामा संलग्न बडिगाड गाउँपालिका वडा नम्बर १० का २३ वर्षीय मिलन बुढा मगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढा मगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढा मगर, तिर्थ लाल बुढा मगर, ३१.....
बागलुङ । बजेट अभावमा कतिपय विकास निर्माण योजना अलपत्र परेको अवस्थामा बागलुङमा भने विकास बजेट खर्च निराशाजनक देखिएको छ । संघ तथा प्रदेशमार्फत जिल्लामा आएको बजेट आर्थिक वर्षको ९ महीना पूरा बित्न लाग्दा पनि खर्च कम देखिन्छ । संघ र प्रदेश सरकारमार्फत भौतिक पूर्वाधार, सडक, विद्युत्, खानेपानी लगायत शीर्षकमा.....
पर्वत । नेकपा माअोवादी केन्द्र पर्वतले जिल्लाका ६ वटा स्थानीय तहमा बुधवार एकैपटक पुर्ण वैठक सम्पन्न गरेको छ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि जिल्लाको महाशिला गाउँपालिका बाहेक सवै स्थानीय तहमा एकैपटक पुर्ण वैठक तथा छलफल गरेको हो । वैठकमा माओवादी केन्द्रलाई.....
पर्वत । पर्वतमा तोकिएको समयसीमाभित्र निजी आवास मर्मत गर्न सम्झौता नगर्ने १०५ जनालाई प्रवलीकरणको लाभग्राही सूचीबाट हटाइएको छ । तोकिएको समयभित्र निजी आवास ममर्तको लागि सम्झौता गर्न नआउने र पहिलो किस्ता नलैजाने प्रवलीकरणका लाभग्राहीलाई सूचीबाट हटाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना.....
म्याग्दी । बेनी–जोमसोम सडक थप दुई दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना प्रकाशित गरी सडकको काम निर्धारित समयमा नसकिएकोले दुई दिन थप गरी चैत १९ गतेसम्म बन्द हुने जनाएको हो । यसअघि सडक चैत १४–१७ गतेसम्म बन्द हुने भनिएको थियो । कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकको म्याग्दी.....
काठमाण्डौ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा.....
पर्वत,विगतमा हरेक ३ वर्षमा पर्वत महोत्सव गर्दैआएका यसअघि उद्योग बाणिज्य संघमा हालीमुहाली गरेका नेतृत्वहरुले अहिलेसम्म महोत्सवको आयव्यय सार्वजनिक गर्न सकेका छैनन् । ठुला नारा दिएर आयोजना गरेका महोत्सवको आम्दानी र खर्च सार्वजनिक खै ? भनेर प्रश्न उठाएका छन् । महोत्सवमा सरकारी तथा गैरसरकारी निकाय, व्यवसायिक.....