असोज २७, वीरगन्ज । वीरगन्जको अलौस्थित एकीकृत भन्सार चौकी ९आईसीपी०बाट जाँचपास भएर निस्केको भारतीय ट्रकबाट पर्सा प्रहरीले ठूलो परिमाणमा लागू औषध बरामद गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुगौली विर्ताबाट खटिएको टोलीले शनिबार राति करिब १० वीरगन्ज महानगरपालिका–२४ बहुअरी चोक स्थित रामगढवा.....
असोज २०, राजविराज । चोरी लगत्तै पक्राउ परेका सप्तरीको रूपनी गाउँपालिका–२ हरीरावाका लाल मोहम्मद राइन र राजविराज नगरपालिका–६ का सैनी भनिने सनिया मण्डल थुनामा पुगेका छन् । थुनामा परेका राइन पछिल्लो संविधानसभाका उम्मेदवार हुनुका साथै गत चुनावमा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा देशभक्त लोकतान्त्रिक पार्टीबाट.....
असोज २, काठमाडौँ । नेपालमा रेल आउने भएको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि दुई वटा रेल आज नेपाल आउन लागेको हो । भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित रेल आज दिउँसो जनकपुर आइपुग्ने रेल विभागले जनाएको छ । ६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालन.....
भदौ ३१,पर्वत । आफू सामूहिक बलात्कारमा परे पनि गाउँको ‘पञ्चेती’ले उजुरी दिन रोकेपछि पीडित १७ वर्षीया नन्की भनिने संगीता मण्डलले मंगलबार आत्महत्या गरेकी छन्। सप्तरीको डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी संगीताको मृत्युलगत्तै चार आरोपित फरार भएका छन्। आरोपितमा ३० वर्षीय धर्म मण्डल, ३५ वर्षीय विष्णु मण्डल,.....
भदौ ३०, काठमाडौँ । पर्साको पोखरिया नगरपालिकाका ७० वर्षीय लक्ष्मी साह रक्सीको कुलतमा फसिसकेका थिए । छोरा ३५ वर्षीय मधो साह भने बुवाको रक्सीको लत छुटाउन चाहन्थे । सम्झाउँदा नमानेपछि गाउँका पसलवालाई बुबालाई रक्सी नदिन आग्रहसमेत गर्थे । कतिपयले उनको आग्रहलाई मान्दै लक्ष्मीलाई रक्सी दिन बन्द पनि गरिदिए.....
भदौ २७, काठमाडौँ । सामाजिक सञ्जालमा पोष्ट भएको तस्बिरमा ‘कमेन्ट’ गरेकै नामा जनकपुरधाममा दुई समूहबीच झडप भएको छ। झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको छ। जनकपुरधाम उप–महानगरपालिका २० देवपुरा रुपैठामा शनिबार झडप नियन्त्रणका लागि प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेको हो।.....
भदौ २७, काठमाडौँ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० की ३८ वर्षीया दिलमाया नेपाली अहिले भारतको नयाँ दिल्लीमा अलपत्र परेकी छन्। वैदेशिक रोजगारीमा जान खोजेकी उनी दलालको चुंगुलमा फस्दा सात महिनाअघि दिल्ली पुर्याइएकी हुन्। कोरोना कहरसँगै दिल्लीमा अलपत्र परेकी उनले अहिलेसम्म घर फर्कन पाएकी छैनन्। राम्रो.....
भदौ २५, काठमाडौँ । सिरहामा बुधबार कोरोना पुष्टि भएका ६७ जनामध्ये ५९ जना कैदीबन्दी छन् । बाँकी सात जना सैनिक र एक जना मिर्चैया नगरपालिकाका स्थानीय छन् । सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना देखिएको हो । उनीहरूको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले.....
भदौ २२, काठमाडौँ । धनुषामा स्थानीय र प्रहरीको विवादमा झडममा परिणत हुँदा प्रहरी निरीक्षक सहित पाँच जना घाइते भएका छन्। धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा स्थित औरही खोलामा बगेर आएको सखुवाको काठ लैजाने क्रममा विवाद भएको थियो। औरही खोलामा बगेर आएको सखुवा काठको गोलिया लैजाने विषयमा आइतबार राति साढे.....
भदौ २२, काठमाडौँ । स्थानीय तहका पदाधिकारीलाई तलबभत्ता उपलब्ध गराउनु संविधानविपरीत भएको बताउँदै सर्वोच्च अदालतले १ कात्तिक ०७६ देखि लागू हुने गरी ६ वटा प्रदेशले ल्याएका ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन–०७५’ खारेज ग¥यो । त्यसका बाबजुद प्रदेश–२ सरकारले ‘स्थानीय तहका पदाधिकारी तथा.....