प्रदेश ३

अत्याधुनिक मेगा हल निर्माण गर्दै काठमाडौं महानगरपालिका

अत्याधुनिक मेगा हल निर्माण गर्दै काठमाडौं महानगरपालिका

२ असार २०७७, मंगलवार १७:१०

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई सय १२ रोपनी क्षेत्रफलमा अत्याधुनिक सुविधासम्पन्न मेगा हल निर्माण गर्ने भएको छ । काठमाडौंको भृकुटी मण्डपमा अवस्थित उक्त क्षेत्रफलमा निर्माण गरिने मेगाहलको प्रस्तावित डिजाइन तयार भइसकेको छ । उपत्यकाको बास्तुकलालाई समेत ध्यानमा राखेर नगरपालिकाको शहरी योजना.....

भरतपुरबाट पेस्तोलसहित एक जना पक्राउ

भरतपुरबाट पेस्तोलसहित एक जना पक्राउ

२८ जेष्ठ २०७७, बुधबार १७:४२

काठमाडौँ । प्रहरीले पेस्तोलसहित भरतपुरबाट एक जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो चार बजे भरतपुर महानगरपालिका–११ भोजाड गणेशथानबाट अवैध हतियार पेस्तोलसहित सोही ठाउँका २० वर्षीय सुजन सुनार पक्राउ परेको चितवन प्रहरीले जानकारी दिएको छ । उनले आफ्नो घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक.....

चिकित्सक र बिरामीसहित चितवनमा एकैदिन ३० जनामा कोरोना पुष्टि

चिकित्सक र बिरामीसहित चितवनमा एकैदिन ३० जनामा कोरोना पुष्टि

२७ जेष्ठ २०७७, मंगलवार ०५:१०

२७ जेठ, काठमाडौँ । चिकित्सक र विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामीसमेत गरेर चितवनमा सोमबार एकैदिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरमा रहेको कोभिड–१९ प्रयोगशालामा भएको कोरोना भाइरसको परीक्षणमा तीनवटा अस्पतालका चार जना बिरामी र दुईजना चिकित्सकमा पनि संक्रमण देखिएको हो । शुक्रबार र.....

हेटौँडा : मल माग्दै प्रदर्शन

हेटौँडा : मल माग्दै प्रदर्शन

२६ जेष्ठ २०७७, सोमबार १२:०५

हेटौँडा । मल नपाएको भन्दै आक्रोशित किसानहरुले हेटौंडामा सरकारविरुद्ध प्रदर्शन तथा नाराबाजी गरेका छन् । सोमबार मल लिन हेटौंडा बजारको मल बिक्री केन्द्रमा आएका किसानले मल नपाएपछि हेटौंडा बजारको बुद्धचोकमा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन तथा नाराबाजी गरेका हुन् । उनीहरुले नाराबाजी गर्दै तत्काल पर्याप्त.....

कमजोर व्यवस्थापनले उपत्यकामा संक्रमण बढ्दो

कमजोर व्यवस्थापनले उपत्यकामा संक्रमण बढ्दो

१ जेष्ठ २०७७, बिहीबार ०१:४२

जेठ १, काठमाडौँ । सुनसरीको झुम्काबाट सोमबार मोटरसाइकलमा काठमाडौं आएकी एक युवतीको स्वाब परीक्षण गराउँदा कोरोना भएको पुष्टि भयो । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार सुरु भएको छ । गाउँबाट आएकी उनी ठिमीको शंखधर चोकको यचु पार्टी प्यालेससँगैको एक घरमा साथीको कोठामा बसेकी थिइन्.....

किसान र सीडीओका अगाडि चिनी उद्योगीको रुवाबासी

किसान र सीडीओका अगाडि चिनी उद्योगीको रुवाबासी

१७ माघ २०७६, शुक्रबार १८:३७

माघ १७, काठमाडौ । उद्योगी राकेश अग्रवालले पश्चिम नवलपरासीका उखु किसानको भुक्तानी गर्ने प्रतिबद्धता जनाएका छन्।  अग्रवाल जिल्लामा आएको जानकारी आएपछि प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मारासिनीले सम्पर्कमा ल्याएर भुक्तानी बारे किसान प्रतिनिधिसँग शुक्रबार छलफल गराएका थिए।   राजनीनिक दल र सञ्चारकर्मीसहितको.....

रसुवागढी नाकाबाट १५ दिन आयात–निर्यात नहुने

रसुवागढी नाकाबाट १५ दिन आयात–निर्यात नहुने

८ माघ २०७६, बुधबार १८:०८

माघ ८, पर्वत । नेपाल र चीनबीच सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात–निर्यात ठप्प भएको छ । चिनियाँ भूभागमा हिमपातपश्चात् सुक्खा पहिरो गएसँगै शुक्रबारदेखि रसुवागढीबाट आयात–निर्यात ठप्प भएको हो । चीनको केरुङभन्दा १७ किलोमिटर दक्षिणमा पर्ने स्थानमा पहिरो गएपछि आवत–जावत.....

काठमाडाैंमा फिल्म सिकाउँदै सुभाष घर्इ

काठमाडाैंमा फिल्म सिकाउँदै सुभाष घर्इ

१९ जेष्ठ २०७५, शनिबार १९:१२

काठमाडाैं/ मनीषा काेइरालालार्इ बलिउडमा फिल्म 'साैदागर'बाट डेब्यु गराउने निर्देशक सुभाष घर्इ काठमाडाैं अाइपुगेका छन् । उनी काठमाडाैंमा फिल्म निर्माण तथा निर्देशन सिकाउन अाएका हुन् । काठमाडाैंकाे कान्तिपुर फिल्म एकेडेमीले उनलार्इ निम्त्याएकाे हाे । कालीचरन, हिराे, कर्मा, खलनायक तालजस्ता फिल्मका निर्देशक.....