प्रदेश ५

गुल्मीमा अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु

गुल्मीमा अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु

१७ श्रावण २०७७, शनिबार ०१:०६

गुल्मी । गुल्मीमा अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको.....

साहुलाई गलत कुरा लगाएपछि मदिरामा गाँजा मिसाएर हत्या

साहुलाई गलत कुरा लगाएपछि मदिरामा गाँजा मिसाएर हत्या

२८ जेष्ठ २०७७, बुधबार १६:३६

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनिहवामा पाँच व्यक्तिको हत्याअघि नशालु वस्तु खुवाइएको खुलेको छ। प्रहरी अनुसन्धान र अभियुक्तको बयानले नशालु वस्तु खुवाएर लठ्ठपारी हत्या गरेको खुलेको हो। गंगादेवी गाई फर्ममा त्यही काम गर्ने तीन जना र गाउँका दुई युवाको सोमबार राति हत्या भएको थियो। मृतकमध्ये.....

पशु फार्मका एक व्यक्तिद्वारा कोदालो प्रहार गरी ५ जनाको हत्या

पशु फार्मका एक व्यक्तिद्वारा कोदालो प्रहार गरी ५ जनाको हत्या

२७ जेष्ठ २०७७, मंगलवार ०४:३५

बुटवल । रुपन्देहीको तिलोत्तमा १० मैनहियामा एक व्यक्तिले कोदालो प्रहार गरेर ५ जनाको हत्या गरेका छन् । गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई गएराति प्रहार गरेका हुन् । मृत्यु हुनेमा ४ पुरुष र एक महिला छन् । मृत्यु हुने २ जना श्रीमान्(श्रीमती हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका.....

क्‍वारेन्टाइनमा भद्रगोल : शौच गर्न खेतमा, सुत्‍न घरमा

क्‍वारेन्टाइनमा भद्रगोल : शौच गर्न खेतमा, सुत्‍न घरमा

६ जेष्ठ २०७७, मंगलवार ०२:१७

जेठ ६, काठमाडौँ । क्वारेन्टाइन भनेको संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको निदान गर्ने परीक्षण विधि हो । तर बाँके नरैनापुर गाउँपालिकाको क्वारेन्टाइन हेर्दा लाग्छ, यहाँ परीक्षण होइन, मानिसहरूलाई थुन्नका लागि राखिएको छ । यहाँ क्वारेन्टाइनमा पालना गर्नुपर्ने कुनै नियम पालना भएको छैन, जसले गर्दा.....

भारतबाट फर्किएका ४५ जना क्वारेन्टाइनबाटै भागे

भारतबाट फर्किएका ४५ जना क्वारेन्टाइनबाटै भागे

५ जेष्ठ २०७७, सोमबार ०४:२५

जेठ ५, काठमाडौँ । यशोधरा गाउँपालिकास्थित स्वास्थ्य निगरानीमा रहेका ४५ जना क्वारेन्टाइनबाटै भागेका छन् । यशोधरा गाउँपालिकामा रहेका दुईवटा क्वरेन्टाइनबाट उनीहरु भागेका हुन् । वडा नं। २ को खोरिया गाउँस्थित सरस्वती प्रावि क्वारेन्टाइनका २३ जना र राष्ट्रिय निमावि सिहोखोर क्वारेन्टाइनका २२ जना भागेको.....

औषधि व्यवसायी दुलालको हत्यामा श्रीमतीको संलग्नता !

औषधि व्यवसायी दुलालको हत्यामा श्रीमतीको संलग्नता !

५ जेष्ठ २०७७, सोमबार ०४:०१

जेठ ५, विराटनगर । विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको आइतबार भएको हत्यामा श्रीमतीकै संलग्नता रहेको प्रहरीले निश्कर्ष निकालेको छ । शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले श्रीमती मीना श्रेष्ठ दुलालकै योजनामा हत्या भएको निश्कर्ष निकालेको हो । यद्यपि यो विषयमा पत्रकार सम्मेलन गरी जानकारी.....

अन्तरजातिय बिवाह गरेको भन्दै बारीमा राखिएका किरियापुत्रीलाई घरमा सारियो

अन्तरजातिय बिवाह गरेको भन्दै बारीमा राखिएका किरियापुत्रीलाई घरमा सारियो

३१ बैशाख २०७७, बुधबार ०३:०१

बैशाख ३१, पाल्पा । मकैबारीमा आमाको किरिया बसेका बगनासकाली गाउँपालिका–१, चिर्तुङ्धारा मैदानका पूर्णमान श्रेष्ठ र उनको श्रीमती सरितालाई घरमा सारिएको छ । बगनासकाली गाउँपालिका र दलित अधिकारकर्मीको दबाबमा घरमा सारिएको हो । उनीहरुलाई अलग्गै सटरमा राखिएको छ । दुई तलाको घरमा माथिल्लो तल्लामा बुहारी गीतालगायत.....

बामदेवप्रति पाल्पाली जनता बेखुशी, आफुले नछाड्ने दलबहादुरको दावी

बामदेवप्रति पाल्पाली जनता बेखुशी, आफुले नछाड्ने दलबहादुरको दावी

२१ बैशाख २०७७, आईतवार ०४:२३

बैशाख २१, काठमाडौँ । प्रधानमन्त्री बन्ने उद्धेश्यका साथ नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई पाल्पा क्षेत्र नं. १ बाट उम्मेदवार बनाउने चर्चाप्रति पाल्पालीहरुले बेखुशी व्यक्त गरेका छन् । त्यस क्षेत्रबाट निर्वाचित सांसद दलबहादुर राना देखि आम पाल्पालीले समेत गौतमलाई पाल्पाबाट उम्मेदवार बनाउने विषयको विपक्षमा.....

लकडाउन लम्ब्याउन केन्द्र सरकारलाई सुदूरपश्चिम प्रदेश सरकारको सिफारिस

लकडाउन लम्ब्याउन केन्द्र सरकारलाई सुदूरपश्चिम प्रदेश सरकारको सिफारिस

२३ चैत्र २०७६, आईतवार ०९:३२

चैत्र २५, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण उच्च जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको अवधि लम्ब्याउन केन्द्र सरकारलाई सिफारिस पत्र पठाएको छ । कैलालीको एक स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारको उच्चस्तरीय समितिले लकडाउनको अवधि लम्ब्याउने निष्कर्ष निकालेको.....

उपप्रमुखद्धारा सरकारी गाडीको चरम दुरुपयोग

उपप्रमुखद्धारा सरकारी गाडीको चरम दुरुपयोग

९ फाल्गुन २०७६, शुक्रबार १४:०४

फागुन ९, पर्वत । यहाँकी एक उपमेयरले सरकारी गाडीको दुरुपयोग गरेकी छन् । जिल्लाको मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीले सरकारी गाडीको दुरुपयोग गरेकी हुन् । जन्त जानका लागि सरकारी गाडी लिएर जिल्लाको रामेछाप नगरपालिकाको साँघुटार बजार पुगेकी हुन् । आफ्नै नगरपालिकाको कर्मचारी रहेका सुवास काफ्लेको विहेमा.....