प्रदेश ७

अस्पतालका एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

अस्पतालका एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

२६ जेष्ठ २०७७, सोमबार १२:०९

 अछाम । बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालले हटाएका ३३ जना कर्मचारीमा चर्पी सफा गर्ने कामको जिम्मेवारी पाएका साफेबगर नगरपालिका–६ का सिदार्थ आउजी समेत रहेका थिए । अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो ।.....

दलितभित्रै जातीय विभेद

दलितभित्रै जातीय विभेद

२० माघ २०७६, सोमबार १६:५५

माघ २०, काठमाडौँ । ढाँटेर सार्कीको छोरी विवाह गरेको आरोपमा दमाई थरका रामबहादुर सामाजिक अपहेलनामा परे । गाउँ बाहिर घर बनाएर बस्नु पर्‍यो । घोषित रूपमा बहिष्कार नगरे पनि बुढापाका राम्ररी बोल्दैनन् । डडेलधुराको भागेश्वर–४ को सार्की टोलमा बस्ने उनी पछिल्लो समय उनी एक्लिएका मात्रै छैनन्, आफन्तकै ‘अघोषित’.....