लुम्बिनी प्रदेश

गुल्मीको इस्मामा जीप दुर्घटना : पाँच जनाको ज्यान गयो

गुल्मीको इस्मामा जीप दुर्घटना : पाँच जनाको ज्यान गयो

१२ मंसिर २०७७, शुक्रबार ०३:४०

मंसिर १२, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । इस्मा(४ हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप बिहान सडकबाट खसेको इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले बताउनुभयो । उहाँका अनुसार जीपमा रहेका तीन जना पुरुष र दुई जना महिलाको ज्यान गएको हो । अर्का.....

कालीगण्डकी कोरिडोर खण्डमा पहिरोमा पुरिएर पाँच मजदुरको ज्यान गयो

कालीगण्डकी कोरिडोर खण्डमा पहिरोमा पुरिएर पाँच मजदुरको ज्यान गयो

२० कार्तिक २०७७, बिहीबार ०१:२०

कात्तिक २०, नवलपरासी । नवलपरासी कालीगण्डकी कोरिडोरको नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जना मजदुरको ज्यान गएको छ । नवलपुरको बुलिङटार गाउँपालिका खण्डमा कार्यरत कामदार हिजो बेलुका सुख्खा पहिरोमा पुरिएका थिए । ग्याभिनमा ढुङ्गा भरिरहेका पाँच जना मजदुरको ज्यान गएको जिल्ला.....

बाल बिवाहविरुद्ध लुम्बिनी प्रदेश प्रहरीको अभियान

बाल बिवाहविरुद्ध लुम्बिनी प्रदेश प्रहरीको अभियान

१४ कार्तिक २०७७, शुक्रबार ०१:२६

कात्तिक १४, तुलसीपुर । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरले बाल बिवाह विरुद्धको १५ दिने अभियान सुरु गरेको छ । प्रदेश प्रहरीले कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर बाल विवाहलाई निरुत्साहित तथा नियन्त्रण गर्न कार्तिक १४ गते देखि १८ गतेसम्म अभियान संचालन गर्ने जनाएको छ । १५ दिनको अवधिमा.....

गुल्मीमा छोराले हानेको मुक्काले बाबुको मृत्यु

गुल्मीमा छोराले हानेको मुक्काले बाबुको मृत्यु

१९ आश्विन २०७७, सोमबार ०४:०७

असोज १९,गुल्मी । गुल्मीमा आफ्नै छोराले हानेर बुबाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ दोहोलीमा ६० बर्षिया दिल बहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी जनकराज पन्थले जानकारी दिए । उनका छोरा २६ बर्षिया अनिल बस्नेतले आइतबार साझँ ६ बजेतिर आफ्नै घरभित्र बुबालाई.....

दाङमा खुसियाली, बुटवलमा विरोध

दाङमा खुसियाली, बुटवलमा विरोध

१७ आश्विन २०७७, शनिबार ०४:०१

असोज १७,बुटवल/दाङ । प्रदेश ५ सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी सदरमुकाम दाङ देउखुरीको भालुवाङ क्षेत्रमा राख्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सो निर्णय गर्दै त्यससम्बन्धी प्रस्ताव प्रदेशसभामा लैजाने निर्णय गरेको हो । प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री.....

पाल्पाको दुई ठाउँमा पहिरोले पुर्दा ६ जना बेपत्ता

पाल्पाको दुई ठाउँमा पहिरोले पुर्दा ६ जना बेपत्ता

८ आश्विन २०७७, बिहीबार ०३:००

असोज ८, पाल्पा । पाल्पामा पहिरोले पुर्दा ६ जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका २ फोक्सिङकोट, बेलौजाका ६० वर्षका हुमबहादुर गाहाको घर पुरिँदा गाहासहित उहाँकी श्रीमती, छोरी र दुई नातिनी बेपत्ता भएका स्थानीयले बताएका छन् । घटनाबारे थाहा पाएलगत्तै जिल्ला प्रहरी कार्यालय, पाल्पाबाट टोली घटनास्थलतर्फ लागेको.....

ब्राउन सुगरसहित एक पक्राउ

ब्राउन सुगरसहित एक पक्राउ

६ आश्विन २०७७, मंगलवार ०१:३८

असोज ६, काठमडाौँ । जिल्ला प्रहरी कार्यालय दाङले लमहीबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज–११ का ३५ वर्षीय महिन अन्सारीलाई ३ सय २५ ग्राम ब्राउन सुगरसहित आइतबार राति पक्राउ गरिको जिल्ला प्रहरीका डीएसपी सुमित खड्काले बताए । नेपालगञ्जबाट दाङ प्रवेश गर्ने क्रममा अन्सारीलाई प्रहरीले.....

जिल्ला सभापति दुर्व्यवहारप्रति काँग्रेसको आपत्ति

जिल्ला सभापति दुर्व्यवहारप्रति काँग्रेसको आपत्ति

५ आश्विन २०७७, सोमबार १६:३१

असोज ५, काठमाडौँ ।नेपाली काँग्रेसले गुल्मीमा स्थानीय एक मुद्दामा केन्द्रीत रहेर पार्टी जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने क्रममा प्रहरीले अवरोध गरेको भन्दै आपत्ति जनाएको छ । कोरोना भाइरस सङक्रमणको प्रतिकुलता दृष्टिगत गरेर भौतिक दूरी कायम गर्दै निकालिएको ¥याली पछि.....

रोल्पामा पहिरोले पुरिएर एकै परिवारका २ बालकको मृत्यु, २ जना घाइते

रोल्पामा पहिरोले पुरिएर एकै परिवारका २ बालकको मृत्यु, २ जना घाइते

२७ भाद्र २०७७, शनिबार ०६:०८

काठमाडौं । रोल्पाको लुंग्री गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रोल्पाको लुंग्री गाउँपालिका–१ ऐपे गाउँका ज्ञानसिंह घर्तीमगरको घर गएराति पहिरोले पुरिँदा उनका छोराहरु ११ वर्षीय युवराज र ८ वर्षीय अमरको मृत्यु भएको वडाध्यक्ष मति पुनले जानकारी.....