कात्तिक २८, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । विविध साँस्कृतिक, सामाजिक, सद्भावको सम्मान गरौँ, समृद्ध पर्वत अभियानमा हाम्रो दायित्व पुरा गराँै भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ । नेपालीहरुको महान चाड वडादशैँ दिपावली.....
असोज २६, पर्वत । पर्वत जिल्लामा जन्मिएर विभिन्न पेशा, व्यवसाय र रोजगारीको शिलशिलामा बेल्जियम पुगेका पर्वतेलीहरुको साझा संस्था पर्वत समाज बेल्जियमले फलेवास नगरपालिका–४ मुडिकुवाका बाढि पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । बाढि पहिरोका कारण घरबार बिहीन भएका र परिवारको सदस्य गुमाएका नविन विकको परिवारलाई.....
पर्वत । पर्वत वेलफेयर सोसाइटी यूकेले दुर्लुङको पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । पर्वतमा जन्मिएर रोजगारीको शिलशिला यूकेमा रहेका पर्वतेलीहरुको साझा संस्था पर्वत वेलफेयर सोसाइटी यूकेले मृतकको परिवारको सहयोगर्थ आर्थिक संकलन अभियान शुरु गरेको छ । कुश्मा नगरपालिका.....
जेठ २६, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण अहिलेसम्म नेपाल बाहेक विश्वभर एक सय सय २७ जना नेपालीको मृत्यु भएको छ । विदेशमा नेपालीको मृत्यु र संक्रमणको दरमा उल्लेख्य रुपमा कमी आएको गैर आवासीय नेपाली संघले जनाएको छ । संघका अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने पाँच.....
बैशाख २७, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजले स्थापना गरेको राहात कोषमा सक्दो सहयोग गर्न कोषाध्याक्ष विनोद पुरीले आग्रह गर्नुभएको छ । समाजले हालसम्म साढे १२ लाख रुपैयाँ जम्मा गरि कोष स्थापना गरेकाले स्वेच्छिक रुपमा सक्दो सहयोग गर्न प्रवासी पर्वतेलीलाई उहाँले अपील गर्नुभएको हो । विश्वव्यापी रुपमा फैलिएको.....
बैशाख १९, पर्वत । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्येनजर गदै अन्तराष्ट्रिय पर्वत समाजले आकस्मिक राहत कोष स्थापना गरेको छ । प्रवासमा रहेका पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका पर्वतेली.....
बैशाख १७, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले लकडाउनको कारण समस्यामा परेमा फोन गर्न आग्रह गर्नुभएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन अहिले प्रत्येक देशले लकडाउन गरेका कारण प्रवासमा रहेका पर्वतेली दाजुभाई तथा दिदिबहिनीहरुलाई समस्या परेमा सहजीकरण गर्न.....
चैत्र २३ एजेन्सी । पछिल्लो समय कोरोना भाइरसको केन्द्र बनेको संयुक्त राज्य अमेरिकामा भाइरसका कारण संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । सबैभन्दा बढी प्रभावित बनेको न्यूयोर्क राज्यमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३५ सय ६५ पुगेको छ भने अमेरिकामा मृत्यु हुनेको संख्या ८ हजार १ सय पुगेको छ । सबैभन्दा.....
माघ २६, पर्वत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय मानार्थ सदस्यमा पर्वतका पुरन गिरी मनोनित हुनुभएको छ । पर्वतको कुश्मा जन्मिएर लामो समयदेखी यूकेमा बस्दै आउनु भएका गिरीलाई यूरोप क्षेत्रबाट एनआएनएको केन्द्रिय मानार्थ परिषद सदस्यमा मनोनित गरेको हो । संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले मानार्थ.....
माघ २५, काठमाडौं । सपिङ सेन्टरको नाम लिनेवित्तिकै भाटभटेनीको नाम आइहाल्छ । देशको सबैभन्दा धेरै चलेको र शाखा सञ्जालसमेत धेरै ठाउँमा पुगेको भाटभटेनीको नाम नसुन्ने नेपाली कमै होलान् । यही भाटभटेनीका साहु मीनहादुर गुरुङ यतिबेला बालुवाटार काण्डमा परेका छन् । ३५ हजार रुपैयाँमा लगानी सुरु गरेको बताउने गुरुङसँग.....