काठमाडौँ । राष्ट्रपतिबाट प्रदान गरिएको विभूषणमा सरकारले गम्भीर त्रुटि गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ । हिजो संसदको विशेष समयमा सचेतक पुष्पा भुसालले विभूषणमा नेपालको संशोधित नक्शा नराखिएकोमा आपत्ति जनाउनुभयो । भूमि फिर्ता ल्याउन सरकार गम्भीर नभएको,.....
पोखरा । अनुभव र सिकाइ आदानप्रदान गर्नका लागि मुलुकभरका पालिका प्रमुहरू पोखरामा भेला भएका छन् ।स्थानीय तहहरूले विगत चार वर्षमा गरेका कामको संयुक्त समीक्षाका लागि पोखरा महानगरपालकिाको आयोजनामा पालिका प्रमुखहरूको सम्मेलन आजबाट सुरु हुन लागेको हो । पोखरा महानगरपालिका, सहरी योजना आयोगका उपाध्यक्ष डा.....
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक भएको छ । हिजो सार्वजनिक गरिएको खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता त्रिपुरेश्वरस्थित.....
पर्वत । पर्वतमा बनजंगलमा आगालागी बढ्न थालेको छ । गर्मीयाम संगै जिल्लाका सामूदायिक बनमा आगालागीका घटना बढेका हुन् । डिभिजन बन कार्यालयका अनुसार जिल्लाका ३४ वटा सामूदायिक बनमा आगालागी भएको छ । जलजला गाउँपालिका ८ नाग्लीवाङ, फलेवास ३ शंरकपोखरी, मोदी २ र ३ को भवरकोट, चिसापानी लगायतका जंगलमा भीषण आगो लागेको.....
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निषेध गरेपछि नेपाल–खनाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा लागेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष पार्टीभित्र संघर्ष जारी राख्नेगरी देशभर शक्ति सञ्चयमा लागेको हो। नेपाल–खनाल पक्षले देशभर वडा तहसम्मै समानान्तर कमिटी गठन गर्दैछ। सो.....
काडमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का नेता लक्ष्मण लाल कर्णले सरकारसँग सत्ता समिकरणबारे बृहत छलफल भइरहेको खुलासा गर्नुभएको छ ।उहाँले सरकारसँग सकारात्मक वार्ता भइरहेकाले अबको केही दिनमा सत्ता समिकरणको विषयमा ठोस निर्णय राष्ट्रले पाउने खुलासा गर्नुभएको हो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा.....
पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ निवासी पित्त थैली र फियो रोगबाट ग्रसित निलकण्ठ अर्यालको उपचारर्थ प्रवासीहरुले एक लाख रुपैयाँ भन्दा बढि रकम सहयोग गरेका छन् । पर्वत समाज नेदरल्याण्डस्ले पीडितको उपचार्थ १ लाख पाँच हजार चार सय पचास रुपैयाँ सहयोग गरेको हो । लामो समयदेखी पित्त थैली र फियो रोगबाट ग्रसित.....
पर्वत । पर्वतको शंखरपोखरीमा नेपाल विद्यार्थी संघ गठन भएको छ । नेपाल विद्यार्थी संघ फलेबास नगर कार्य समितिको संगठन बिस्तार अभियान अन्तर्गत फलेवास नगरपालिका–३ शंखरपोखरीमा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा नेवि संघ गठन भएको हो । सोमवार विद्यालयमा भएको भेलाले सुजन काफ्लेको अध्यक्षतामा ३५ सदस्यीय.....
पर्वत । नेपाल विद्यार्थी संघ इकाई कार्य समिति गुप्तेश्वर बहुमुखी क्याम्पसले क्याम्पसमा स्नातक तह प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरूलाई स्वागत गरेको छ । नेपाल विद्यार्थी।संघले नवआगन्तुक विद्यार्थीलाई डाइरी, पेन साथै टीका, खादा लगाएर स्वागत गरेको होे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नेपाल.....
पर्वत । छोरा नपाएको निहुँमा श्रीमानले कुटेर भागेपछि पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई छाक टार्दै आएकी एक महिला र छोरीहरुको बिचल्ली भएको छ । श्रीमानले कुटेर बेपत्ता भएपछि विगत ३ दिनदेखि ती महिला विचल्लीमा परेकी हुन् । काखमा ६ महिने छोरी रोईरहेकी छिन् । भोको पेटकी छोरी भुलाउन उनले प्रयास गरिरहेकी.....