पोखरा । अनुभव र सिकाइ आदानप्रदान गर्नका लागि मुलुकभरका पालिका प्रमुहरू पोखरामा भेला भएका छन् ।स्थानीय तहहरूले विगत चार वर्षमा गरेका कामको संयुक्त समीक्षाका लागि पोखरा महानगरपालकिाको आयोजनामा पालिका प्रमुखहरूको सम्मेलन आजबाट सुरु हुन लागेको हो । पोखरा महानगरपालिका, सहरी योजना आयोगका उपाध्यक्ष डा.....
पर्वत । पर्वतमा बनजंगलमा आगालागी बढ्न थालेको छ । गर्मीयाम संगै जिल्लाका सामूदायिक बनमा आगालागीका घटना बढेका हुन् । डिभिजन बन कार्यालयका अनुसार जिल्लाका ३४ वटा सामूदायिक बनमा आगालागी भएको छ । जलजला गाउँपालिका ८ नाग्लीवाङ, फलेवास ३ शंरकपोखरी, मोदी २ र ३ को भवरकोट, चिसापानी लगायतका जंगलमा भीषण आगो लागेको.....
पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ निवासी पित्त थैली र फियो रोगबाट ग्रसित निलकण्ठ अर्यालको उपचारर्थ प्रवासीहरुले एक लाख रुपैयाँ भन्दा बढि रकम सहयोग गरेका छन् । पर्वत समाज नेदरल्याण्डस्ले पीडितको उपचार्थ १ लाख पाँच हजार चार सय पचास रुपैयाँ सहयोग गरेको हो । लामो समयदेखी पित्त थैली र फियो रोगबाट ग्रसित.....
पर्वत । पर्वतको शंखरपोखरीमा नेपाल विद्यार्थी संघ गठन भएको छ । नेपाल विद्यार्थी संघ फलेबास नगर कार्य समितिको संगठन बिस्तार अभियान अन्तर्गत फलेवास नगरपालिका–३ शंखरपोखरीमा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा नेवि संघ गठन भएको हो । सोमवार विद्यालयमा भएको भेलाले सुजन काफ्लेको अध्यक्षतामा ३५ सदस्यीय.....
पर्वत । नेपाल विद्यार्थी संघ इकाई कार्य समिति गुप्तेश्वर बहुमुखी क्याम्पसले क्याम्पसमा स्नातक तह प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरूलाई स्वागत गरेको छ । नेपाल विद्यार्थी।संघले नवआगन्तुक विद्यार्थीलाई डाइरी, पेन साथै टीका, खादा लगाएर स्वागत गरेको होे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नेपाल.....
पर्वत । छोरा नपाएको निहुँमा श्रीमानले कुटेर भागेपछि पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई छाक टार्दै आएकी एक महिला र छोरीहरुको बिचल्ली भएको छ । श्रीमानले कुटेर बेपत्ता भएपछि विगत ३ दिनदेखि ती महिला विचल्लीमा परेकी हुन् । काखमा ६ महिने छोरी रोईरहेकी छिन् । भोको पेटकी छोरी भुलाउन उनले प्रयास गरिरहेकी.....
पर्वत । सामूदायिक विद्यालय व्यवस्थापन समिति महासंघ पर्वतको अध्यक्षमा रुद्रमोहन रिमाल चयन हुनुभएको छ । पञ्चकोषी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका रिमाल आईतवार भएको जिल्ला स्तरिय भेलाबाट अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । महासंघको उपाध्यक्षमा दुर्गावहादुर नेपाली,.....
पर्वत । दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ डाँडाकाहुँ (सरौखोाला)मा आगलागि पीडितलाई नेपाल रेडक्रस सोसाईटी पर्वत जिल्ला शाखाले राहात सामग्री उपलव्ध गराएको छ । रेडक्रसले ५ थान राहात समाग्री भएको किचन सेट सहित किट बक्स, ५ थान र ५ थान कम्वल लगायतका सामग्री उपलव्ध गराएको हो । पीडितहरुलाई राहात महशुस होस् भन्ने.....
पर्वत । नेपाल प्रेस यूनियन पर्वतले हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा अन्तरघात गर्ने एक जना सदस्यलाई कारवाही गरेको छ । नेपाल प्रेस यूनियनका सदस्य निर्भिक नारायण भुर्तेललाई कारवाही गरिएको हो । पर्वत जिल्ला पैयुँ गाउँपालिका ५ निवासी भुर्तेल नेपाल प्रेस यूनियनको सदस्य हुँदाहुँदै प्रेस चौतारी.....
पर्वत । नेपाल भुतपुर्व सैनिक संघ फलेवास नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ । शनिवार फलेवास ४ मुडिकुवामा सम्पन्न अधिवेशनले सुवेदार राम बहादुर भण्डारीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । भुपु शैनिक संघको उपाध्यक्षमा तुल बहादुर थापा, सचिबमा जितमान थापा, कोषाध्यक्षमा श्याम बहादुर क्षेत्री चयन.....