सूचना/प्रबिधि

कात्तिक ७ गतेदेखि विदेशी च्यानलका प्रसारण विज्ञापनरहित नभए कार्बाही : सरकार

कात्तिक ७ गतेदेखि विदेशी च्यानलका प्रसारण विज्ञापनरहित नभए कार्बाही : सरकार

२८ आश्विन २०७७, बुधबार १०:०८

असोज २८, कर्णाली । सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले सम्झौताबमोजिम आउने कात्तिक ७ गतेदेखि विज्ञापनरहित ९क्लिन फिड० नीति पालना नगरे कार्बाही गर्ने चेतावनी दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधाबर विज्ञप्ति जारी गरी इन्डियन ब्रोडकास्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बिबिसी.....

एलिना चौहान र कृषल कँडेलको रोमान्स

एलिना चौहान र कृषल कँडेलको रोमान्स

२७ आश्विन २०७७, मंगलवार ००:४९

असोज २७, काठमाडौँ । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत कोसेली फूलको थुँगाको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा एलिना र कृषल कँडेलको अभिनय रहेको छ । पछिल्लो समय कृशल र एलिनाको जोडीलाई गायनका अलावा अभिनयमा पनि रुचाइएका कारण यो जोडी कोसेली फूलको थुँगाकोमा पनि कलात्मक अभिनय गर्न.....

मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा हुने

मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा हुने

७ आश्विन २०७७, बुधबार ०८:३६

असोज ७, काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद्.....

प्रहरीलाई आचारसंहिता : पोसाकदेखि सलामीसम्ममा नियम

प्रहरीलाई आचारसंहिता : पोसाकदेखि सलामीसम्ममा नियम

२९ भाद्र २०७७, सोमबार ००:२६

भदौ २९, काठमाडौँ । प्रहरी संगठनभित्र के कसरी काम कारबाही सञ्चालन गर्ने भन्नेबारे आचार संहिता जारी गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ आइतबार सार्वजनिक गरेका हुन् । सो कार्यादेशमा प्रहरी संगठनभित्र रहँदा पालना.....

कोभिड विरुद्धको खोप अर्काे वर्षको मध्यपछि मात्र बजारमा आउँछ : विश्व स्वास्थ्य संगठन

कोभिड विरुद्धको खोप अर्काे वर्षको मध्यपछि मात्र बजारमा आउँछ : विश्व स्वास्थ्य संगठन

२१ भाद्र २०७७, आईतवार ०४:४३

जेनेभा । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताएका हुन् । विश्व.....

थप ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि ,कोरोनाबाट थप ११ जनाको मृत्यु

थप ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि ,कोरोनाबाट थप ११ जनाको मृत्यु

१० भाद्र २०७७, बुधबार ११:२५

भदौ १० ,काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।उनका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् । जसमा प्रदेश.....

‘नो अब्जेक्सन लेटर’ वितरण खुल्ला गर्ने निर्णय

‘नो अब्जेक्सन लेटर’ वितरण खुल्ला गर्ने निर्णय

१० भाद्र २०७७, बुधबार ०८:२५

भदौ १०, काठमाडौं । सरकारले विदेशमा अध्ययन गर्न जानेहरुका लागि अध्ययन अनुमति पत्र ९नो अब्जेक्सन लेटर० दिने निर्णय गरेको छ । विश्वभर कोरोना महामारी फैलिँदै गएपछि नेपाल सरकारले गत चैतदेखि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको थियो । तर मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने.....

no-image

काेराेनाविरुद्धकाे चिनियाँ खोपको नेपालमा परीक्षण अनुमति

९ भाद्र २०७७, मंगलवार ००:५७

भदौ ९, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलको काम अगाडि बढाउन चिनियाँ कम्पनी होङ् सीलाई स्वीकृति प्रदान गरेको छ । तर होङ् सीले गर्ने तेस्रो चरणको ट्रायलमा चिनियाँ नागरिक मात्रै सहभागी हुने मन्त्रालयले प्रष्ट्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या.....

कृषिक्रान्ति अभियान्ता एंव पूर्व साँसद ऋषिकेश तिवारीको राजनितिक सँगै उद्यमशीलताको बाटो

कृषिक्रान्ति अभियान्ता एंव पूर्व साँसद ऋषिकेश तिवारीको राजनितिक सँगै उद्यमशीलताको बाटो

६ असार २०७७, शनिबार ०८:४६

राजनीतिको गोलचक्र र गरिबीको दुष्चक्रका कारण गाउँमा मानिसको बसोबास पातलिदै गएको छ । क्षणिक सन्तुष्टि र सुबिधालाई ध्यानमा राखेर हुने गरेको बौद्धिक पलायन ( Brain drain ) र जीवन धान्नकै लागि विदेशतिर भौतारिनु पर्ने बाध्यताले सिर्जित सिप पलायन (Skill Drain) ले नेपाली गाउँलाई दक्ष जनशक्ति विहिन बनाउँदै लगिरहेको छ । यो निरन्तर.....

जग्गाको खण्डिकरण रोकिएन, भ्रष्टाचार झन बढ्यो : अख्तियार

जग्गाको खण्डिकरण रोकिएन, भ्रष्टाचार झन बढ्यो : अख्तियार

६ असार २०७७, शनिबार ०३:२२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको खण्डिकरण रोक्न वर्षमा एकपटक मात्र कित्ता काट्न गर्न पाउने नियम लागू गरे पनि त्यसले झन भ्रष्टाचार बढाएको बताएको छ । जग्गाको खण्डिकरण नरोकिएको, मालपोत कार्यालय र नापीमा भ्रष्टाचार बढेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएको आयोगका प्रवक्ता प्रदिप.....