गण्डकी संचार (पर्वत) । स्थानीय तहका विद्यालयहरुबीच प्रतिस्पर्धा हुने गरी स्थानीय तहले आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कुश्मा नगरपालिकामा यही पुसको २५ गतेदेखि सुरु हुने भएको छ।कुश्मा नगरपालिकाको तेस्रो संस्करणको यो प्रतियोगिता पुसको २५, २६ र २७ गते बडागाउँमा रहेको खेल मैदान तथा सशस्त्र.....
गण्डकी संचार । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७औँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबिच खेलिने छ । त्यसअघि चेन्नईस्थित एम। ए। चिदम्बरम क्रिकेट.....
गण्डकी संचार (काठमाडौँ) । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो । जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ.....
गण्डकी संचार (पर्वत) । कास्कीको पोखरामा आगामी फागुन पहिलो साता १८ लाख ५० हजार रुपैयाँ पुरस्कार राशिको अन्तरराष्ट्रिय सफल पोखरा म्याराथन प्रतियोगिता हुने भएको छ। फागुन ५ गते हुने उक्त प्रतियोगिता नेपाल भूतपूर्व खेलाडी मञ्चले गर्न लागेको हो। मञ्चका कोषाध्यक्ष महेश पौडेलका अनुसार पुरुषतर्फ ४२ किलोमिटरको.....
गण्डकी संचार (पर्वत) । कुशल भुर्तेल र कुशल मल्लको विस्फोटक ब्याटिङको सहयोगमा नेपालले मङ्गलबार मलेसियालाई छ विकेटले हराएर आइसीसी टि२० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘ए’ बाट नेपाल र ओमानले एक खेलअघि नै अन्तिम चारमा स्थान बनाएका हुन् । नेपाल र ओमानले मङ्गलबार लगातार.....
गण्डकी संचार (पर्वत) । पर्वतको कुश्मा गोदाममा आयोजित सेभेन ए साइड फुलबल प्रतियोगिताको उपाधि गन्नी एफ.सी पोखराले जितेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ मा गोदाम युथ क्लवले चैत्र ९ गतेदेखी आयोजना गरेको फुटबल प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।प्रथम भएसँगै गन्नी एफ.सी पोखराले नगद एक लाख सहित.....
गण्डकी संचार (पर्वत) । यी हुन्, सुवास कुवँर । फलेवास नगरपालिका वडा नं. ६ देविस्थानमा १९ बर्ष अगाडि जन्मिएका कुँवर एक उदाउँदा भलिबल खेलाडी हुन् । सानो उमेरमा गाउँका साथीभाई सँग टालोको बल बनाएर भलिबलको यात्रा सुरु गरेका उनी अहिले जिल्ला, क्षेत्र र प्रदेशस्तरियका खेलहरु खेलिसकेका छन् ।उनले जिल्ला र क्षेत्रीय.....
गण्डकी संचार (पर्वत) । पर्वतको कुश्मा नगरपालिका– ७ गोदाममा सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । गोदाम युवा क्लवले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको कुश्मा नगरपालिका वडा नं ७ का वडाअध्यक्ष पशुराम पुरीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बाल्दै पुरीले वडा भित्र पहिलो पटक यति ठुलो.....
गण्डकी संचार (पर्वत) । फलेवास नगरपालिकाले भलिबल खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ । उद्योग वाणिज्य संघ पर्वतले माघ ११ गतेदेखि २१ गतेसम्म कुश्मामा आयोजना गरेको सातौँ पर्वत महोत्सवमा आयोजित गण्डकी प्रदेशभित्र पर्ने स्थानीय तह स्तरीय पुरुष अन्तरपालिका भलिवल प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका भलिबल.....
गण्डकी संचार (पर्वत) । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको.....
