गण्डकी संचार (पर्वत) । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो.....
गण्डकी संचार । १५ असारको राती १० बजेतिर किशोरीको शव गोप्य ढंगले जलाउँदै गरेको भन्ने खबर प्रहरीमा आयो । घटनास्थलको लोकेसन थियो, पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुर ढोङ्गी खोलाको मसानघाट । मृतक थिइन, श्यामबाबु प्रसाद कलवारकी १४ वर्षीया छोरी महिमा कुमारी । किशोरीले घरमै विष सेवन गरेर आत्महत्या गरेको.....
गण्डकी संचार (पर्वत) । प्रेमिका अर्कै केटासँग लागेको थाहा पाएपछि अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इनरुवाका २४ वर्षीय शंकर खड्का, सोही ठाउँका भबेश थापा मगर र मोरङ पथरिशनिश्चरेका २७ वर्षीय सुमन दाहाल रहेका छन् । सप्तरी घर भइ विराटनगर ४ कंचनबारीमा.....
गण्डकी संचार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले आफ्ना कार्यकर्तालाई निर्वाचन केन्द्रित हुन आग्रह गरेका छन् । पार्टीको एघारौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमपछि महामन्त्री शर्माले यस्तो बताएका हुन् ।अधिवेशन उद्घाटनपछि सिदिङवा गाउँपालिकाको केन्द्र साब्लाखु भञ्ज्याङ पुगेका नेता.....
गण्डकी संचार (काठमाडौ) । सङ्खुवासभा जिल्लाको मादी नगरपालिका १ उम्लिङका कार्की परिवारको हत्यामा संलग्न एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले छिमेकी २६ बर्षीय लोकबहादुर कार्कीले आफ्नै बन्धु परिवारको हत्या गरेको पुष्टि गर्दै पक्राउ गरेको हो ।पक्राउ पर्ने कार्कीले आफैले ६ जनाको हत्या गरेको.....
गण्डकी संचार (मनाङ) । प्रदेश १ सरकारले चालु आर्थिक वर्षको ११ महिनामा घरभाडामा मात्रै ४ करोड २१ लाख १२ हजार ३ सय ९३ रुपैयाँ खर्च गरेको छ । काठमाडौंस्थित मुख्यमन्त्री सम्पर्क कार्यालय र विराटनगरस्थित प्रदेश सरकारका कार्यालयमा गरी मासिक उक्त रकम खर्च भइरहेको हो । प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरका.....
ताप्लेजुङ । फुङलिङ नगरपालिकाले सुकेटार विमानस्थलको नाम परिवर्तन नगर्न सरकारसँग आग्रह गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण प्रस्तुत गर्ने क्रममा सुकेटार विमानस्थललाई स्वर्गीय नेता रवीन्द्र अधिकारीको नामबाट नामकरण गरिएको बताएपछि जिल्लामा विरोध भइरहेको छ । सोमबार बिहान बसेको ७०औं कार्यपालिका.....
मंसिर १९, काठमाडौँ । कटारी नगरपालिका–८ स्थित सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्रमा बम विस्फोट हुँदा ४ मजदुर घाइते भएका छन् । खानीमा बिहीबार राति सवा १२ बजे चारपटक विस्फोट भएको हो । घाइते हुनेमा कटारी नगरपालिका–८ का २४ वर्षीय विष्णुबहादुर मगर, वडानं ७ का २३ वर्षीय नवीन मगर, उदयपुरगढी गाउँपालिका–२ का दुर्गा.....
मंसिर ७ काठमाडौँ । पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ३ सय ६८ जना डिस्चार्ज भएका छन्। होमआइसोलेसनबाट ३ सय ६५ र विराटनगरको न्यूरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ५ सय ८८ पुगेको छ। ३ सय ६८ जना कोरोना संक्रमित प्रदेश १ का विभिन्न आइसोलेनबाट शनिबार डिस्चार्ज हुँदा.....
कात्तिक २०, विराटनगर । प्रदेश १ मा पछिल्लो समय कोरोना संक्रमण जितेर निको हुनेको संख्या बढ्न थालेको छ। सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार बुधबार मात्रै प्रदेशका विभिन्न स्थानबाट ४ सय २२ जना डिस्चार्ज भएका छन्। संक्रमण जित्नेमा होम आइसोलेशनमा रहेका धेरै रहेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले.....
