सुदुरपश्चिम प्रदेश

एमालेको जिल्ला अधिवेशनमा झडप, निर्वाचन अनिश्चित

एमालेको जिल्ला अधिवेशनमा झडप, निर्वाचन अनिश्चित

२५ पुष २०७८, आईतवार १३:३५

काठमाडौँ नेकपा एमाले कैलाली जिल्ला समितिको नेतृत्व चयनका क्रममा विवाद हुँदा झडप भएको छ । निर्वाचन समितिले पटक–पटक निर्वाचनको कार्यतालिका पछि सारेपछि दुई पक्षका उम्‍मेदवारहरुबीच झडप भएको हो । प्रतिनिधिहरुले मतदानमा ढिला भएको भन्दै आवाज उठाएपछि निवर्तमान अध्‍यक्ष एवं अध्‍यक्षका उम्‍मेदवार रतन थापा.....

सुदूरपश्चिममा एकीकृत समाजवादीबाट तामाङ र बोहराले लिए शपथ

सुदूरपश्चिममा एकीकृत समाजवादीबाट तामाङ र बोहराले लिए शपथ

१ आश्विन २०७८, शुक्रबार १३:११

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट दुईजना मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्री नियुक्त गरेका हुन् । शुक्रबार साँझ उनीहरू पद तथा गोपनीयताको.....

चार महिनादेखि पार्किङमा राखेको कारभित्र तीन शव फेला

चार महिनादेखि पार्किङमा राखेको कारभित्र तीन शव फेला

१९ बैशाख २०७८, आईतवार ०१:०२

काठमाडौँ । दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कारभित्र तीन वटा शव फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको स्याउली बजारमा पार्किङ गरि राखेको इण्डियन नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन शव फेला परेका हुन् । कार विगत चार मिहनादेखि त्यो स्थानमा.....

बैतडीका वडाध्यक्ष महिलासहित होटलबाट पक्राउ

बैतडीका वडाध्यक्ष महिलासहित होटलबाट पक्राउ

६ चैत्र २०७७, शुक्रबार ०५:३४

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ का वडाध्यक्ष एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष भरत महरा र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक.....

संक्रमण नदेखिएका स्थानीय तहमा विद्यालय सञ्चालनको तयारी

संक्रमण नदेखिएका स्थानीय तहमा विद्यालय सञ्चालनको तयारी

६ आश्विन २०७७, मंगलवार ०१:४१

दार्चुला — जिल्लाको अपीहिमाल र दुहु गाउँपालिकाले असोज सुरुबाट विद्यालय सञ्चालन गर्ने तयारी गरिरहेका छन् । कोरोना संक्रमणका कारण बन्द रहेका विद्यालय स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालनमा ल्याउने तयारी थालेका हुन् । गाउँपालिकामा अहिले कोरोना संक्रमित नदेखिएको भन्दै विद्यालय सञ्चालनको.....

आजदेखि शुक्रबारसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने, चट्याङ र हावाहुरीको सम्भावना

आजदेखि शुक्रबारसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने, चट्याङ र हावाहुरीको सम्भावना

५ आश्विन २०७७, सोमबार ०२:१४

असोज ५,काठमाण्डौ । आजदेखि पाँच दिनसम्म देशका धेरैजसो ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । देशका केही ठाउँहरुमा भने हावाहुरीसहित ठूलो पानी पर्ने सम्भावना छ । अहिले उत्तरपूर्व बंगालको.....

बन्धक बनाएर किशोरीमाथि सामूहिक बलात्कार

बन्धक बनाएर किशोरीमाथि सामूहिक बलात्कार

२३ भाद्र २०७७, मंगलवार ११:२२

भदौ २३, काठमाडौँ । कञ्चनपुरमा १६ बर्षकी किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । ५ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दर्ता भएको छ । जिल्लाको बेल्डाडी गाउँपालिकामा ५ मा मामाको घरमा बस्दै आइरहेकी किशोरी भदौ १४.....

मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाउने युवक पक्राउ

मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाउने युवक पक्राउ

१३ भाद्र २०७७, शनिबार ०९:१९

भदौ १३, काठमाडौँ । मंगलसेन नगरपालिका ६ सिराडीका एक युवकले मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन् । श्रीमतीसँग घरायसी विवाद हुँदा बिहीबार दिउँसो १२ बजेतिर श्रीमती, भाइ र ३ जना छोरीलाई कुटपिट गरी घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए । घरमा आगो लगाउने.....

अस्पतालका एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

अस्पतालका एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

२६ जेष्ठ २०७७, सोमबार १२:०९

 अछाम । बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालले हटाएका ३३ जना कर्मचारीमा चर्पी सफा गर्ने कामको जिम्मेवारी पाएका साफेबगर नगरपालिका–६ का सिदार्थ आउजी समेत रहेका थिए । अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो ।.....

दलितभित्रै जातीय विभेद

दलितभित्रै जातीय विभेद

२० माघ २०७६, सोमबार १६:५५

माघ २०, काठमाडौँ । ढाँटेर सार्कीको छोरी विवाह गरेको आरोपमा दमाई थरका रामबहादुर सामाजिक अपहेलनामा परे । गाउँ बाहिर घर बनाएर बस्नु पर्‍यो । घोषित रूपमा बहिष्कार नगरे पनि बुढापाका राम्ररी बोल्दैनन् । डडेलधुराको भागेश्वर–४ को सार्की टोलमा बस्ने उनी पछिल्लो समय उनी एक्लिएका मात्रै छैनन्, आफन्तकै ‘अघोषित’.....

  • ४.

    ४.