मनोरंजन

‘शिवानी शिवाजी रोय’का रूपमा फर्किइन् रानी मुखर्जी

‘शिवानी शिवाजी रोय’का रूपमा फर्किइन् रानी मुखर्जी

२९ पुष २०८२, मंगलवार ०५:५६

मुम्बई । बलिउड अभिनेत्री रानी मुखर्जीका फ्यानको प्रतीक्षा अन्ततः समाप्त भएको छ । उनी अभिनीत सुपरहिट चलचित्र फ्रान्चाइजी ‘मर्दानी ३’ फेरि एकपटक ठूलो पर्दामा आउन तयार छ । निर्माताले शनिबानर नयाँ पोस्टर सार्वजनिक गरेर रिलीज मितिसमेत उद्घोष गरेका छन् । जसको चर्चा सामाजिक सञ्जालमा जारी छ । अभिराज मीनावाला.....

देश विकासमा सबै लाग्नुपर्छः अभिनेता हमाल

देश विकासमा सबै लाग्नुपर्छः अभिनेता हमाल

२९ पुष २०८२, मंगलवार ०५:५५

गण्डकी संचार (पर्वत) । नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिएका छन् । झापाको बिर्तामोडमा आज आयोजित ‘इष्टर्न सहारा कम्पनी लिमिटेड’को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अभिनेता हमालले मुलुक निर्माणमा सबैभन्दा ठूलो भूमिका नागरिकले नै राख्ने बताए.....

बलिउड चलचित्रका महँगा आमाहरू

बलिउड चलचित्रका महँगा आमाहरू

१७ मंसिर २०८२, मंगलवार ०९:४४

 गण्डकी संचार । बलिउड चलचित्रमा लामो समयदेखि आमाको रूपमा थुप्रै कलाकारहरूले योगदान दिएका छन् । चलचित्रमा आमा भएकै कारण उनीहरूलाई वास्तविक जीवनमा पनि धेरै कलाकारहरूले आमाकै रूपमा सम्बोधन गर्छन् । सुरुका दिनमा अभिनेत्रीको रूपमा करिअर सुरु गरे पनि उनीपछि त्यसपछि चरित्र अभिनेत्रीको रूपमा प्रस्तुत हुन.....

ऐश्वर्याले नकारेका फिल्म : ‘राजा हिन्दुस्तानी’देखि ‘वीर जारा’सम्म

ऐश्वर्याले नकारेका फिल्म : ‘राजा हिन्दुस्तानी’देखि ‘वीर जारा’सम्म

१७ कार्तिक २०८२, आईतवार ०३:३१

गण्डकी संचार । बलिउड अभिनेत्री ऐश्वर्या रायले शनिबार आफ्नो जन्मदिन मनाउँदैछिन् । ५२ वर्षमा प्रवेश गरेकी उनलाई सुन्दरता र प्रतिभाको उदाहरण मानिन्छ । सन् १९९४ मा मिस वर्ल्डको उपाधि जितेर विश्वभर आफ्नो पहिचान बनाएकी उनले बलिउडमा प्रवेश गरेपछि ‘देवदास’, ‘हम दिल दे चुके सनम’, ‘ताल’, ‘गुरु’ लगायतका थुप्रै.....

प्रदीप अभिनीत ‘एक्लो’को टिजरमा के छ ?

प्रदीप अभिनीत ‘एक्लो’को टिजरमा के छ ?

१५ कार्तिक २०८२, शुक्रबार १४:०६

गण्डकी संचार (पर्वत) । अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुष १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘एक्लो’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेटभन्दा लामो टिजरले फिल्मको रहस्यमय कथा र पात्रहरूबीचको तनावपूर्ण संघर्षको झलक प्रस्तुत गरेको छ । पैसा र सत्ताका लागि हुने लडाइँलाई फिल्मले मुख्य कथावस्तुका रूपमा.....

भारतीय गायक सोनु निगम नेपाल आउँदै

भारतीय गायक सोनु निगम नेपाल आउँदै

८ पुष २०८१, सोमबार ००:४२

गण्डकी संचार (पर्वत) । भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताउनुभएको छ । पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रमका लागि भिडियो सन्देश पठाउँदै उहाँले नेपालीसँग पहिलो पटक साक्षात्कार हुने बताउनुभयो.....

गायक सुदीप क्षेत्री र सिता परियारको आवाजमा  ‘सैँ ले भर काट्यो’ बोलको गित सार्वजानिक (भिडियो सहित)

गायक सुदीप क्षेत्री र सिता परियारको आवाजमा ‘सैँ ले भर काट्यो’ बोलको गित सार्वजानिक (भिडियो सहित)

१ श्रावण २०८१, मंगलवार ०३:४४

गण्डकी संचार (पर्वत) । गायक तथा सर्जक सुदीप क्षेत्रीको नयाँ लोकदोहारी गित ‘सैँ ले भर काट्यो’ सार्वजानिक भएको छ । विशेषतः वियोगान्त विधामा आधारित गीत शनिवार सार्वजानिक भएको हो । सार्वजानिक भएको छोटो समयमा गितले धेरै भ्युज र राम्रो प्रतिक्रिया पाएको छ । वियोगान्त विधामा आधारित गीतहरू तयार पार्न र स्वर.....

गायक तथा सर्जक पौडेलको ‘एक्का चिढीको’ गित चर्चामा

गायक तथा सर्जक पौडेलको ‘एक्का चिढीको’ गित चर्चामा

४ जेष्ठ २०८१, शुक्रबार ०३:२४

गण्डकी संचार (पर्वत) । साहुले व्याज साहुँ माथि थपायोल्याप्चे लाको तम्सुकले धपायो माथिका शव्द गायक तथा सर्जक सुवास पौडेलको नयाँ गित ‘एक्का चिढीको’ हो । केही दिन अगाडि सार्वजानिक भएको गितको चर्चा चुलिंदो छ । यर्थात सामजिक कथावस्तुलाई समेटेर तयार पारिएको गितले छोटो समयमा दर्शक तथा श्रोताको मन जितेको प्रतिक्रिया.....

मगर महोत्सवमा गायिका शान्तिश्री परियारले धुलो उडाइन्

मगर महोत्सवमा गायिका शान्तिश्री परियारले धुलो उडाइन्

१८ फाल्गुन २०८०, शुक्रबार १६:०१

गण्डकी संचार (पर्वत) । पुन युवा क्लवले आयोजना गरेको तेस्रो मगर महोत्सवमा लोकदोहोरी गायिका शान्तिश्री परियारले आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन प्रदान गरेकी छिन् । महोत्सवको चौथो दिन पर्वत आएकी परियारले दर्जन भन्दा बढि गित गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेकी हुन् । स्टेजमा एक घण्टा.....

इन्डियन आइडलको दौडबाट बाहिरिइन् मेनुका

इन्डियन आइडलको दौडबाट बाहिरिइन् मेनुका

२२ माघ २०८०, सोमबार ०१:५१

गण्डकी संचार (पर्वत) । भारतको चर्चित गायन रियालिटी शो ुइन्डियन आइडलु सिजन १४ को दौडबाट नेपाली गायिका मेनुका पौडेल बाहिरिएकी छन् । पारिवारिक स्रोतका अनुसार उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्पाल दत्त पनि बाहिरिएका छन् । आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले.....