गण्डकी संचार (पर्वत) । धार्मीक तथा पर्यटकिय स्थलको महत्वलाई जर्गना गर्ने उद्देश्यले यहाँका युवाहरुले दुई दिने मेला आयोजना गरेका छन् । पर्वतको दक्षिण क्षेत्रमा पर्ने पालुस्थान स्थलको संरक्षण र प्रवद्र्धन गर्नका लागि युवाहरुले मेला आयोजना गरेका हुन् । पर्वतको पैयुँ गाउँपालिका – ३ बेउलीवासमा पर्ने पालुस्थान.....
गण्डकी संचार (पर्वत) । अल्डरसटस्थित एम्पायर हल व्यवस्थापन टिमले अल्डरसटको केन्द्र युनियन स्ट्रिटमा नयां रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । गत शुक्रबारसांझ एक विशेष समारोहबीच सुसी मोटो रेष्टुरेन्ट उद्घाटन गरिएको हो । जापनिज, चाइनिज, कोरियन र थाई खाना उपलब्ध हुने उक्त रेष्टुरेन्टमा तल ८० सिटिङ रेष्टुरेन्ट.....
जितमा भेटियौ कि हारमा भेटियौ ?जीवनको यो कस्तो मारमा भेटियौ ?? हिजोसम्म देशमै केही गर्छु भनेथ्यौ !भाग्य या दुर्भाग्यले कतारमा भेटियौ ?? अहो ! कसरी तिमी नि बेचियौ मझैँ !मान्छे बेच्नेहरुको ब्यापारमा भेटियौ ?? हरियो पासपोर्टले हर्दिँदा हरी लाई !फर्कौ कि नफर्कौ मझधारमा भेटियौ ?? आँखाबाट प्रेम कि पीडा बगाइरहेछौ.....
मुक्तक–१साथ दिन्छु जुनि जुनि मेरै भर पर भन्छहुन्न केही गलत कदम समीपमै सर भन्छमेरा हरेक रहरहरु पूरा गर्ने वाचा गर्दैचोखो प्रेम साटासाटलाई किन मान्नु डर भन्छ। मुक्तक–२कुना पसि टुच्च लगाउने वर चाइदैनछोरी हुन्छु, बुहारी भन्ने घर चाइदैनसुन्दा पनि समाचार अत्तालिन्छ मनदाइजो पात अनेक निहुँको डर चाइदैन। मुक्तक–३नबुझेझै.....
गण्डकी संचार (पर्वत) । नेपाली काँग्रेस जलजला गाउँपालिकाले आसन्न मंसिर ४ गते हुने निर्वाचनमा पार्टीलाई बिजय गराउन एक जुट भएर अगाडि बढ्ने बताएको छ । स्थानीय तह निर्वाचनमा भएको कमिकमजोरीलाई सच्चाउँदै आगामी निर्वाचनमा पार्टीलाई शसक्त ढंगले अगाडि बढाउने कसरत भैरहेको सभापति इन्दु शर्माले बताए । नेपाली काँग्रेस.....
गण्डकी संचार (पर्वत) । जिल्लाको समृद्धि र विकासका लागि अन्तराष्ट्रिय पर्वत समाजले विभिन्न परियोजना लागू गर्ने तयारी गरेको छ । संस्थाले पूर्व घोषित परियोजना लागू गर्न लागेको हो । पुर्ब घोषित परियोजना को समन्यन लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । सो समितिले स्थानीय निकायसँग समन्वय गरी परियोजना सम्बन्धी.....
साजन परियार (पर्वत) । पर्वतका सात स्थानीय तह मध्ये गएको निर्वाचनमा एक नगरपालिका सहित दुई वटा गाउँपालिकामा मात्रै जित हात पारेको नेपाली काँग्रेसले एक नगरपालिका र तिन वटा गाउँपालिकाको नेतृत्व गुमायो । कुश्मा नगरपालिकामा पनि बहुमत नहुँदा सोचे अनुसारको काम गर्न सकेन । जिल्ला समन्वय समितिमा पनि एमालेकै वर्चश्व.....
गण्डकी संचार, पर्वत । सामान्य खालका गीतहरु अब दर्शक र स्रोताको रोजाईमा नपर्ने निश्चित छ। दर्शकहरु पनि एडभान्स भएका छन् यही कारण सधैँ एकै शैलीका गीतहरु मन पराउँदैनन्। यही बीचमा दर्शकको ध्यान तान्ने गरी लोक तथा दोहोरी गीत गायक तथा रचनाकार तेजस रेग्मीले फरक शैलीको गीत ‘कुमारी’ सार्वजनिक गरेका छन्। चलचित्रको.....
काठमाडौं । ‘फोटो फिरिममा, कहिले मिलन कहिले बिछोड मया पिरिममा…।’ रचना रिमालको स्वरमा सार्वजनिक यो गीत निकै रुचाइयो । गीतसँगै गायिका रचनाको स्वरको पनि उत्तिकै प्रशंसा भयो । उनलाई एकपछि अर्को गीतको अफर आउन थाल्यो । एउटा होइन, दुइटा होइन । पाँच, दश हुँदै गीत अफरको संख्या ३५ पुगिसक्यो । तर, गीत रेकर्डिङ.....
