गण्डकी संचार (पर्वत) । आसन्न गैर आवासिय नेपाली संघ न्यूयोर्क च्याप्टरको अध्यक्ष पदका लागि हेमन्त मल्ल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । पर्वतको मोदी गाउँपालिका–५ बाजुङ्गमा जन्मिएर हाल अमेरिकाको न्यूयोर्कलाई आफ्नो कर्मथलो बनाउँदै आएका मल्ले आसन्न गैर आवासिय नेपाली संघ न्यूयोर्क च्याप्टरको.....
पर्वत । अन्तराष्ट्रिय पर्वत समाजको पुर्ण बैठक सम्पन्न भएको छ । अध्यक्ष झलक केसीको अध्यक्षतामा (जुम मार्फत) सम्पन्न बैठकले पदाधिकारी चयन गर्नुका साथै विभिन्न व्यक्तिहरुलाई जिम्मेदवारी प्रदान गरेको छ । बैठकले अन्तराष्ट्रिय पर्वत समाजको काउसील परिषद प्रमुखमा हितकाजी गुरुङलाई मनोनित गरेको छ । गुरुङ यस.....
मंसिर २९, पर्वत । बेलायतको सबैभन्दा ठुलो जातीय संस्था तमुधिं यूकेको अध्यक्षमा संस्थाका प्रमुख संरक्षक हितकाजी गुरुङ निर्वाचित हुनुभएकोमा अन्तराष्ट्रिय पर्वत समाजले खुशी व्यक्त गदै बधाई ज्ञापन गरेको छ । समाजले सामजिक संजाल मार्फत बधाई ज्ञापन गरेको हो । अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी,.....
कात्तिक ३०, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजले बिजयादशमी, शुभ दिपावली, छठ पर्व एवम् नेपाल सम्वत्को उपालक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । ‘विविध साँस्कृतिक, सामाजिक, सदभावको सम्मान गरौ, सम्वृद्ध पर्वत अभियानमा हाम्रो दायित्व निस्ठावान पुरा गरौ’ भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना.....
काठमाण्डौ, कार्तीक २२ । अमेरिकामा कोरोना सङ्क्रमित हुनेको संख्यामा रेकर्ड बनेको छ । एकैदिन हिजो थप १ लाख २७ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो संख्या दैनिक सङ्क्रमितको रेकर्ड सङ्ख्या हो । अमेरिकामा कुल सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ । अमेरिकामा कोरोनाका कारण २ लाख ४२ हजारले ज्यान गुमाएका.....
कात्तिक २०, काठमाडौँ । डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका छन् । उनले सन् २००८ मा बाराक ओबामाले प्राप्त गरेको मतलाई पनि उछिनेका छन् । त्यतिबेला ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए । यस पटक जो बाइडेनले ७ करोड.....
कात्तिक ३, पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङका पहिरो पीडितलाई प्रवासी पर्वतेलीहरुले घर बनाईदिने भएका छन् । जेठ ३१ गते बस्ती माथिवाट आएको पहिरोले २ घर पुर्दा ९ जनाको मृत्यु भएको थियो । पहिरोका कारण घरवार बिहिन भएका परिवारलाई अन्तराष्ट्रिय पर्वत समाजको समन्वयमा घर बनाईदिन लागिएको हो । घरवार विहिनहरुको.....
असोज २६, पर्वत । पर्वत जिल्लामा जन्मिएर विभिन्न पेशा, व्यवसाय र रोजगारीको शिलशिलामा बेल्जियम पुगेका पर्वतेलीहरुको साझा संस्था पर्वत समाज बेल्जियमले फलेवास नगरपालिका–४ मुडिकुवाका बाढि पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । बाढि पहिरोका कारण घरबार बिहीन भएका र परिवारको सदस्य गुमाएका नविन विकको परिवारलाई.....
असोज १६, पर्वत । सरकारले परराष्ट्र मन्त्रालयको सचिव शंकरदास बैरागीलाई नयाँ मुख्यसचिव बनाएकोमा अन्तराष्ट्रिय पर्वत समाजले बधाई व्यक्त गरेको छ । पर्वतको गरिमा बढाएको र कर्मचारी प्रसासनको माथिल्लो तहमा पुगेपछि प्रवासी नेपालीहरुको पनि शिर उँचो भएको भन्दै समाजले बैरागीलाई बधाई दिएको हो । बिहीबार प्रधानमन्त्री.....
भदौ २८, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीका कारण विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको यो साता मृत्यु पुष्टि भएको गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले जनाएको छ । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली.....
