अन्तरस्ट्रिय

साउदीमा कार्यरत ५२ नेपालीको कोरोनाबाट ज्यान गयो

साउदीमा कार्यरत ५२ नेपालीको कोरोनाबाट ज्यान गयो

२४ भाद्र २०७७, बुधबार १०:०९

काठमाण्डौ – साउदीमा कोरोनाको कारण ५२ जना नेपालीको ज्यान गएको छ । कोरोना महामारी सुरु भएपछि अहिलेसम्म साउदीमा कार्यरत ५२ जना नेपालीको ज्यान गएको साउदीका लागि नेपाली राजदूत प्रा।डा महेन्द्रप्रसाद सिंह राजपुतले जानकारी दिनुभयो । साउदीमा अहिलेसम्म ४ हजार १३७ जनाको ज्यान गएकोमा जसमध्ये ५२ जनाको नेपालीको.....

पाकिस्तानसँगकाे दाेस्राे टी-२० खेलमा इङ्ग्ल्याण्ड ५ विकेटले विजयी

पाकिस्तानसँगकाे दाेस्राे टी-२० खेलमा इङ्ग्ल्याण्ड ५ विकेटले विजयी

१५ भाद्र २०७७, सोमबार ००:३९

भदौ १५ काठमाण्डौ । घरेलु टिम इङ्ग्ल्यान्डले पाकिस्तानविरुद्धको दोस्रो ट्वान्टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ । म्यानचेस्टरमा गएराति भएको खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराएको हो । ओल्ड ट्राफोर्डमा पाकिस्तानले दिएको १ सय ९६ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर.....

रोनाल्डिन्हो पाँच महिनापछि जेलबाट रिहा

रोनाल्डिन्हो पाँच महिनापछि जेलबाट रिहा

१० भाद्र २०७७, बुधबार ०३:५६

भदौ १०, काठमाडौँ – ब्राजिल तथा क्याटलान क्लब बार्सिलोनाका पूर्व लेजेन्ड रोनाल्डिन्हो र उनका दाइ झन्डै पाँच महिनापछि पाराग्वेको जेलबाट मुक्त रिहा भएका छन् । पाराग्वेका न्यायाधीश गुस्ताभो अमरिल्लाले नक्कली पासपोर्ट र कागजातसहित पाराग्वे प्रवेश गरेका रोनाल्डिन्हो र उनका दाइलाई मुक्त गरेका हुन् । नक्कली.....

no-image

काेराेनाविरुद्धकाे चिनियाँ खोपको नेपालमा परीक्षण अनुमति

९ भाद्र २०७७, मंगलवार ००:५७

भदौ ९, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलको काम अगाडि बढाउन चिनियाँ कम्पनी होङ् सीलाई स्वीकृति प्रदान गरेको छ । तर होङ् सीले गर्ने तेस्रो चरणको ट्रायलमा चिनियाँ नागरिक मात्रै सहभागी हुने मन्त्रालयले प्रष्ट्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या.....

यात्रु र कार्गोका लागि ६ अन्तर्राष्ट्रिय उडान

यात्रु र कार्गोका लागि ६ अन्तर्राष्ट्रिय उडान

५ भाद्र २०७७, शुक्रबार ००:४७

भदौ ५, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीवार यात्रु तथा कार्गो गरी जम्मा ६ अन्तर्राष्ट्रिय उडान भएका छन्। नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले यात्रु तथा उद्धार उडान गरेका हुन्। हिमालय एयरलाइन्सले ढाकाबाट २४ यात्रु ल्याएको छ। सो.....

कोरोना भाइरस विरुद्धको खोपको मानिसमा परीक्षण सुरु

कोरोना भाइरस विरुद्धको खोपको मानिसमा परीक्षण सुरु

१२ असार २०७७, शुक्रबार ०२:४७

१२ असार, काठमाडौँ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोना भाइरस विरुद्धको खोपको मानिसमा परीक्षण सुरु भएको छ । ब्राजिल र दक्षिण अफ्रिकामा दुई हजार स्वयंसेवीहरुलाई हिजै कोरोना भाइरसको विरुद्धको खोप दिइएको हो । बेलायतको अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिक र एस्ट्रेजेनेका औषधि उद्योगले.....

कतारबाट फर्कनेको कोरोना जाँच नहुने, ज्वरो मात्र नापेर पठाइने

कतारबाट फर्कनेको कोरोना जाँच नहुने, ज्वरो मात्र नापेर पठाइने

५ असार २०७७, शुक्रबार १६:५३

काठमाण्डौ – कतारबाट कोरोना जाँच नगरी नेपालीहरु स्वदेश फर्काइने भएको छ । कतार सरकारले निजी स्वास्थ्य संस्थालाई कोरोना परीक्षण गर्ने अनुमति नदिएकाले त्यहाँबाट स्वदेश फर्कने नेपालीको सामान्य ज्वरो मात्र जाँच गरेर स्वदेश पठाइने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । नेपाल सरकारले तोकेअनुसारको स्वदेश.....

no-image

स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण भएको पुष्टि

६ जेष्ठ २०७७, मंगलवार ०२:५३

जेठ ६, काठमाडौँ । बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार यहाँको नेशनल हेल्थ सर्भिस ९एनएचएस० ले आधिकारिकरूपमा सो कुरा बताएको हो । यसअघि यी लक्षणलाई एनएचएसले समावेश गरेको थिएन । गत महिना यी लक्षण पनि कोरोनासँग सम्बन्धित हुनसक्ने अनुमान.....

नेपालका युवा दिवेश पोखरेल अमेरिकन आईडलको उपविजेता बन्न सफल

नेपालका युवा दिवेश पोखरेल अमेरिकन आईडलको उपविजेता बन्न सफल

५ जेष्ठ २०७७, सोमबार ०३:४८

जेठ ५, पर्वत । नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको १८ औं संस्करणको उपविजेता हुनुभएको छ । उहाँ केही समय अघि उत्कृट पाँच पर्नु भएको घोषण गरिएको थियो। अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा.....

कोभिड-१९ {अपडेट} : विश्वभर ४६ लाख ३२ हजार संक्रमित फेला

कोभिड-१९ {अपडेट} : विश्वभर ४६ लाख ३२ हजार संक्रमित फेला

४ जेष्ठ २०७७, आईतवार ०४:१२

जेठ ४, काठमाडौँ । जारी कोरोना महामारीबाट विश्वभर संक्रमित हुनेको संख्या ४६ लाख ३२ हजार ९०३ पुगेको छ। हालसम्म तीन लाख ११ हजार ७३९ जना संक्रमितको मृत्यु भएको छ। जोन होप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा धेरै अर्थात १४ लाख ६७ हजार ७७६ संक्रमित भेटिएका छन्। .....