Uncategorized

काँग्रेसको ‘जरा अभियान’ अन्तर्गत पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

काँग्रेसको ‘जरा अभियान’ अन्तर्गत पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

३१ बैशाख २०८३, बिहीबार ०८:३४

गण्डकी संचार (पर्वत) । नेपाली काँग्रेस पर्वतले सञ्चालन गरेको ‘एक महिने जरा अभियान’ अन्तर्गत पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । चैत २१ गतेदेखि सुरु भएको अभियान अन्तर्गत वैशाख २२ गते फलेवास नगरपालिका, २३ गते.....

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

२६ कार्तिक २०८२, मंगलवार ००:३०

गण्डकी संचार (पर्वत) । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित पर्वतको विहादी गाउँपालिका ‘हाइटेक टनेल’खेती विस्तार अभियानमा जुटेको छ । कृषकलाई व्यावसायिक बनाउनका लागि गाउँपालिकाले ८० प्रतिशत अनुदानमा हाइटेक टनेल (आधुनिक प्रविधिबाट.....

छमर्के आमा समुहद्धारा गणेश मन्दिरका जग्गादातालाई सम्मान

छमर्के आमा समुहद्धारा गणेश मन्दिरका जग्गादातालाई सम्मान

३० असार २०८२, सोमबार ०७:४२

गण्डकी संचार (पर्वत) । जिल्लाको कुश्मा नगरपालिका–४, छमर्केमा अवस्थित श्री गणेश मन्दिरका लागि जग्गा दान गर्ने श्रेष्ठ परिवारलाई एक विशेष समारोहका बीच सम्मान गरिएको छ । छमर्के आमा समुहले शनिवार एक कार्यक्रमको आयोजना गरी स्व। श्रीप्रसाद श्रेष्ठ र स्व. दीर्घकुमारी श्रेष्ठले मन्दिर निर्माणका लागि जग्गा.....

no-image

खानेपानी योजनाको दिगोपना हाँसिल गर्न अभिमुखिकरण

१५ बैशाख २०८१, शनिबार १६:२५

गण्डकी संचार (पर्वत) । पर्वतको पैयूँ गाउँपालिकामा खानेपानी तथा सरसफाई सम्बन्धी तथ्यांक संकलन गरी सरसफाइ गुरुयोजना अर्थात वास प्लान बनाईने भएको छ । गाउँपालिकामा खानेपानी तथा सरसफाइको दिगो व्यवस्थापन गर्ने उद्देश्यले तथ्यांक संकलन गर्न थालिएको छ । तथ्यांक संकलन गर्नको लागि गणकको व्यवस्था गरिएको गाउँपालिका.....

no-image

पर्वतका मतदाता भन्छन्– “अबको पाँच वर्ष विकास र समृद्धिका लागि गठबन्धन”

२४ कार्तिक २०७९, बिहीबार ०७:३७

गण्डकी संचार (पर्वत) । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पर्वतका जनताले गठबन्धनका उम्मेदवारले मात्रै विकास र समृद्धि दिनेमा विश्वास गरेका छन् । चुनावी अभियान अन्तर्गत जारी घरदैलो कार्यक्रममा पुगेका उम्मेदवारहरुलाई भेटेर उनीहरुले विगतमा एमालेको पार्टीबाट नेतृत्व गरेकाहरुले भ्रमको.....

no-image

जग्गा धितोमा रोक नलगाउन सर्वोच्चको आदेश

६ असार २०७९, सोमबार १५:४५

गण्डकी संचार काठमाडौं । सर्वोच्च अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते मन्त्री भू-उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नभएसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेको थियो । उक्त निर्णयका कारण धेरै.....

सात बुँदे घोषणापत्र जारी गर्दै पर्वेतेलीको युरोप भेला सम्पन्न

सात बुँदे घोषणापत्र जारी गर्दै पर्वेतेलीको युरोप भेला सम्पन्न

७ बैशाख २०७९, बुधबार १२:५७

गण्डकी संचार (पर्वत) । सात बुँदे घोषणापत्र जारी गर्दै पर्वेतेलीहरूको युरोप भेला सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय पर्वत समाजको युरोपस्तरीय भेला विभिन्न निर्णयहरू गर्दै आइतबार स्पेनको बार्सिलोनामा सम्पन्न भएको हो । विदेशमा सिकेका ज्ञान, सीप र विज्ञतालाई पर्वत जिल्लामा पुर्‍याउनेलगायत विदेशबाट जिल्लामा.....

पर्वतमा सामजिक विकास कार्यालय, मन्त्री श्रेष्ठद्धारा उद्घाट्न

पर्वतमा सामजिक विकास कार्यालय, मन्त्री श्रेष्ठद्धारा उद्घाट्न

६ आश्विन २०७८, बुधबार १४:३३

गण्डकी संचार, पर्वत । पर्वतमा सामाजिक विकास कार्यालयको स्थापना सँगै उद्घाटन भएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक बिकास मन्त्रालय मातहत रहनेगरी कार्यालय स्थापना सँगै उद्घाटन गरिएको हो । सदरमुकाम कुश्माबजार स्थित वडागाउँमा रहेको साविक भुकम्प पुनःनिर्माण.....

जलजलाका अध्यक्ष मल्ल माथि लगाएको आरोप झुटो , यस्तो रैछ बास्तबिकता

जलजलाका अध्यक्ष मल्ल माथि लगाएको आरोप झुटो , यस्तो रैछ बास्तबिकता

३ भाद्र २०७८, बिहीबार ११:३३

भदौ ३, २०७८पर्वत : पर्वतको जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्ल (रामकृष्ण) लाई पक्राउ गरी कास्की अदालतमा पेस गर्न पोखरा अदालतले अनुरोध गरेको थियो । उनले ठगी गरेको भनि आरोपहरु लगाइएएको भए पनि त्यो ठगी नभई साथीको लागि बसिदिएको जमानी रहेको पाइएको छ ।गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट पर्वत प्रहरीलाई.....