लुम्बिनी प्रदेश

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज अति ठूलो वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज अति ठूलो वर्षाको सम्भावना

३१ भाद्र २०७९, शुक्रबार ०१:५९

गण्डकी संचार (पर्वत) । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार.....

बुटवलका मेयरलाई आफ्नै कार्यकर्ताले मुक्का हाने

बुटवलका मेयरलाई आफ्नै कार्यकर्ताले मुक्का हाने

४ आश्विन २०७८, सोमबार १२:२७

गण्डकी संचार (बुटवल) । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई आफ्नै पार्टीका कार्यकर्ताले मुक्का प्रहार गरेका छन् । बुटवल उपमहानगरपालिका ३ ज्योतिनगरमा गएको पहिरो अवलोकनका लागि जानुभएका मेयर सुवेदीमाथि अनेरास्ववियुका जिल्ला कमिटी सदस्यसमेत रहनुभएका गणेश पंगेनीले मुक्का प्रहार गरेको प्रहरीले.....

विद्युतीय पासोमा परी एकै घरका तीनजनाको मृत्यु

विद्युतीय पासोमा परी एकै घरका तीनजनाको मृत्यु

२ आश्विन २०७८, शनिबार ०५:४३

गण्डकी संचार । जङ्गली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको मृत्यु भएको छ । पासोमा परी मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–३ गोदानाका ३२ वर्षीय बालकृष्ण थारु, उहाँकी श्रीमती २९ बर्षिया सुनिता र बालकृष्णकी ४३ बर्षिया भाउजु बेलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।गएराती खेतमा पानी हेर्न.....

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि आज मतदान

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि आज मतदान

१७ जेष्ठ २०७८, सोमबार ०२:५९

काठमाडौँ । राष्ट्रियसभाअन्तर्गत लुम्बिनी प्रदेशमा रिक्त १ सदस्य पदका लागि सोमबार ९आज० उपनिर्वाचन हुँदैछ। मतदानका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा तीनवटा मतदान केन्द्र बनाइएको छ। बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए। निर्वाचनसम्बन्धी.....

भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण, एकतला माथिबाट हाम्फालेर बचाए ज्यान

भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण, एकतला माथिबाट हाम्फालेर बचाए ज्यान

१४ जेष्ठ २०७८, शुक्रबार ०१:५९

काठमाडौं । बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाशबहादुर थापाले अनलाइनखबरलाई बताए । ‘बिहीबार राति करिब ८ बजेको थियो होला । सिप्याप भेन्टिलेटरमा.....

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव आज पेश हुँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव आज पेश हुँदै

१९ बैशाख २०७८, आईतवार ०३:२७

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव आज प्रदेश सभामा पेश हुने भएको छ । प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव प्रस्तुत हुने प्रदेशसभका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशनको.....

लुम्बिनी प्रदेशमा जसपाका चार सांसद निस्कासित

लुम्बिनी प्रदेशमा जसपाका चार सांसद निस्कासित

१६ बैशाख २०७८, बिहीबार १३:४५

काठमाडौँ । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका चार सांसद निस्कासित भएका छन् । जसपा संसदीय दलको पत्र अनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे निस्कासनमा परेको बिहीबार प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले सूचनामार्फत जानकारी दिएका हुन् । ती निलम्बित सांसदहरुलाई.....

मन्त्री बन्ने जसपाका सांसद पार्टीबाट निलम्बन, २४ घण्टाभित्र राजीनामा नदिए सांसद पद निलम्बन गर्ने चेतावनी

मन्त्री बन्ने जसपाका सांसद पार्टीबाट निलम्बन, २४ घण्टाभित्र राजीनामा नदिए सांसद पद निलम्बन गर्ने चेतावनी

७ बैशाख २०७८, मंगलवार ००:५८

काठमाडौँ । जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश समितिले पार्टी निर्णय विपरीत सरकारमा जाने चार सांसदलाई पार्टीबाट निलम्बन गरेको छ । २४ घण्टाभित्र सरकारबाट राजीनामा गरेर फिर्ता नभए संसद् पद निलम्बनको प्रक्रिया अघि बढाइने पार्टीले चेतावनी दिएको छ । पार्टीको प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले.....

गुल्मीको इस्मामा जीप दुर्घटना : पाँच जनाको ज्यान गयो

गुल्मीको इस्मामा जीप दुर्घटना : पाँच जनाको ज्यान गयो

१२ मंसिर २०७७, शुक्रबार ०३:४०

मंसिर १२, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । इस्मा(४ हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप बिहान सडकबाट खसेको इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले बताउनुभयो । उहाँका अनुसार जीपमा रहेका तीन जना पुरुष र दुई जना महिलाको ज्यान गएको हो । अर्का.....

कालीगण्डकी कोरिडोर खण्डमा पहिरोमा पुरिएर पाँच मजदुरको ज्यान गयो

कालीगण्डकी कोरिडोर खण्डमा पहिरोमा पुरिएर पाँच मजदुरको ज्यान गयो

२० कार्तिक २०७७, बिहीबार ०१:२०

कात्तिक २०, नवलपरासी । नवलपरासी कालीगण्डकी कोरिडोरको नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जना मजदुरको ज्यान गएको छ । नवलपुरको बुलिङटार गाउँपालिका खण्डमा कार्यरत कामदार हिजो बेलुका सुख्खा पहिरोमा पुरिएका थिए । ग्याभिनमा ढुङ्गा भरिरहेका पाँच जना मजदुरको ज्यान गएको जिल्ला.....

  • ४.

    ४.