राजनीति

वडाध्यक्षको तलवभत्ता सामाजिक कार्यमा, कर्मचारीदेखि अपाङ्गता भएका व्यक्तिसम्मलाई सहयोग

वडाध्यक्षको तलवभत्ता सामाजिक कार्यमा, कर्मचारीदेखि अपाङ्गता भएका व्यक्तिसम्मलाई सहयोग

२९ श्रावण २०८३, शुक्रबार ११:३९

गण्डकी संचार (पर्वत) । स्थानीय तहका जनप्रतिनिधिमाथि सेवा–सुविधा खर्चका विषयमा प्रश्न उठिरहेका बेला फलेवास नगरपालिका–४ मुडिकुवाका वडाध्यक्ष अच्युत तिवारीले आफूले पाउने सेवा–सुविधा सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन् । शुक्रवार आयोजित कार्यक्रममा तिवारीले वडाका विभिन्न कार्यालयमा कार्यरत चार.....

करोडौं खर्चको फलेवास नगर भवन : अशक्त नागरिक सेवा लिनबाट बञ्चित

करोडौं खर्चको फलेवास नगर भवन : अशक्त नागरिक सेवा लिनबाट बञ्चित

३१ बैशाख २०८३, बिहीबार ०७:२०

साजन परियार (पर्वत) । पर्वतको फलेवास नगरपालिकाले चार वर्षको प्रतीक्षापछि नयाँ प्रशासकीय भवन सञ्चालनमा ल्याएको छ । तर करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएको आधुनिक भवन अपाङ्गता मैत्री नबन्दा शारीरिक रूपमा अशक्त, ह्विलचेयर प्रयोगकर्ता तथा जेष्ठ नागरिकलाई सेवा लिन कठिनाइ हुने भएको भन्दै आलोचना सुरु भएको.....

फलेवासमा दुई विद्यालयबीच विवाद चर्कियो, दुई दिनदेखि स्कुल बस रोकियो

फलेवासमा दुई विद्यालयबीच विवाद चर्कियो, दुई दिनदेखि स्कुल बस रोकियो

२३ बैशाख २०८३, बुधबार ०२:२३

गण्डकी संचार (पर्वत) । यहाँका दुई सामुदायिक विद्यालय बिच विवाद चर्किदा दुई दिनदेखि स्कुल बस सञ्चालन अवरुद्ध भएको छ । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँ र वडा नं. ६ देविस्थानका दुई सामुदायिक विद्यालयबीचको विवाद चर्किँदा दुई दिनदेखि स्कुल बस सञ्चालन अवरुद्ध भएको हो । बस सेवा रोकिएसँगै दुवै विद्यालयका.....

पर्वत कांग्रेसको ‘एक महिने जरा अभियान’ सुरु

पर्वत कांग्रेसको ‘एक महिने जरा अभियान’ सुरु

२२ बैशाख २०८३, मंगलवार ००:२०

गण्डकी संचार (पर्वत) । नेपाली काँग्रेसले संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउने उद्देश्यसहित सुरु गरेको एक महिने ‘जरा अभियान’ पर्वतमा आजबाट औपचारिक रुपमा शुरु भएको छ । अभियान अन्तर्गत जिल्लाका सातै पालिका र वडा तहसम्म पुग्ने गरी कार्यक्रम सञ्चालन गरिने जनाएको छ । नेपाली काँग्रेस पर्वतका सचिव गुप्तनिधि.....

‘कुर्ची ठूलो भएपछि कान सानो हुन्छ, पद बढेपछि गफ धेरै काम थोरै’

‘कुर्ची ठूलो भएपछि कान सानो हुन्छ, पद बढेपछि गफ धेरै काम थोरै’

११ बैशाख २०८३, शुक्रबार ०७:४०

मन्त्रालयका ढोकामा “जनताको सेवा हाम्रो धर्म” लेखिएको हुन्छ। तर, भित्र छिर्न खोज्नेबित्तिकै थाहा हुन्छ । त्यो वाक्य भित्ताको सजावट रहेछ, व्यवहारको नियम होइन । सचिव, सहसचिव, उपसचिवदेखि तलसम्म कतिपय कर्मचारीको कार्यशैली हेर्दा लाग्छ, मन्त्रालय जनताका लागि होइन, जनतालाई टाढा राख्न बनाइएको कुनै गोप्य किल्ला.....

no-image

चुनाव हराउन भूमिका खेलेको आरोपमा रास्वपा पर्वत सभापति तिमिल्सिना निष्कासित

१० बैशाख २०८३, बिहीबार १२:२२

गण्डकी संचार (पर्वत) । राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतका सभापति रुद्रप्रसाद तिमिल्सिनालाई पार्टीको सभापति लगायत सवै जिम्मेवारीबाट निस्कासन गरिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतको वैशाख १ गते सम्पन्न जिल्ला भेला तथा समिक्षा वैठकले पार्टीको विधान र आचरण विपरित कार्य गरेको भन्दै सम्पुर्ण जिम्मेवारीवाट.....

संघीय साँसद सागर भुसालद्वारा सचिवालय गठन

संघीय साँसद सागर भुसालद्वारा सचिवालय गठन

१० बैशाख २०८३, बिहीबार ०१:१०

गण्डकी संचार (पर्वत) । प्रतिनिधि सभा सदस्य सागर भुसालले जनतासँगको प्रत्यक्ष समन्वय र सेवा प्रवाहलाई प्रभावकारी बनाउन साझा सचिवालय गठन गर्नुभएको छ । सचिवालय गठनसँगै गिरीले नागरिकका गुनासा, समस्या र सुझावहरू प्रत्यक्ष रूपमा सुन्ने तथा समाधानका लागि पुलको रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले.....

ढिलासुस्ती रोक्न सरकारी निकायलाई निर्देशन

ढिलासुस्ती रोक्न सरकारी निकायलाई निर्देशन

१० बैशाख २०८३, बिहीबार ००:४२

फलेवास संवाददाता (पर्वत) । प्रतिनिधि सभा सदस्य सागर भुसालले जिल्लास्थित सरकारी कार्यालयहरूलाई सेवा प्रवाह सुधार गर्न, विकास निर्माणका कामलाई तीव्रता दिन र शान्ति सुरक्षा सुदृढ बनाउन निर्देशन दिनुभएको छ । प्रमुख जिल्ला अधिकारीको समन्वयमा आयोजित जिल्लास्तरीय बैठकमा कार्यालय प्रमुखहरूको विस्तृत ब्रिफिङ.....

पर्वतमा उम्मेदवारहरूले बुझाए निर्वाचन खर्च विवरण

पर्वतमा उम्मेदवारहरूले बुझाए निर्वाचन खर्च विवरण

५ चैत्र २०८२, बिहीबार ०७:३६

साजन परियार (पर्वत) । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि पर्वतका उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च विवरण धमाधम बुझाउन थालेका छन् । कानुनी व्यवस्थाअनुसार निर्वाचन सकिएको ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने प्रावधान रहेको छ । सोही अनुसार पर्वतबाट प्रतिनिधिसभामा.....

जनताप्रति कृतज्ञता व्यक्त गर्दै गाउँ–गाउँमा काँग्रेस उम्मेदवार

जनताप्रति कृतज्ञता व्यक्त गर्दै गाउँ–गाउँमा काँग्रेस उम्मेदवार

४ चैत्र २०८२, बुधबार १५:४२

पर्वत ४ चैत । प्रतिनिधि सभा निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी मतदाताबीच पुगेर धन्यवाद तथा आधार व्यक्त गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका जोशीले मंगलवार फलेवास नगरपालिकाका शुभेच्छुक, समर्थक तथा मतदाताहरुसँग.....