स्थानीय तह

कुश्माका निजी विद्यालयमा १० प्रतिशत शुल्क वृद्धि, अभिभावकमाथि थप आर्थिक भार

कुश्माका निजी विद्यालयमा १० प्रतिशत शुल्क वृद्धि, अभिभावकमाथि थप आर्थिक भार

२७ श्रावण २०८३, बुधबार १३:१०

गण्डकी संचार (पर्वत) । कुश्मा नगरपालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूले मासिक शुल्कमा १० प्रतिशत वृद्धि गरेका छन् । नगरपालिकाको शिक्षा शाखाले गरेको निर्णयका आधारमा विद्यालयहरूले साउन महिनादेखि लागू हुने गरी शुल्क बढाएको पत्र अभिभावकलाई पठाएका छन् । विद्यालयहरूले जारी गरेको सूचनामा साउन.....

आधुनिकतासँगै हराउँदै आरन, संरक्षणमा राज्य उदासीन

आधुनिकतासँगै हराउँदै आरन, संरक्षणमा राज्य उदासीन

३० चैत्र २०८२, सोमबार ०२:१९

साजन परियार (फलेवास) । आधुनिकताको हावाले गाउँघरका परम्परागत सीप–व्यवसाय ओझलमा पर्दै जाँदा पर्वत फलेवास नगरपालिका–५ खानीगाउँका तीन जना कारीगर भने अझै आरन पेसामा अडिग रहँदै यसलाई जोगाइरहेका छन् । बाल्यबालमै सिकेको सीपलाई जीवनको आधार बनाएका उनीहरु संघर्ष र जिम्मेवारीबीच आफ्नो पहिचान जोगाइरहेका छन् ।.....

आमाको सम्झानामा विद्यालयमा अक्षकोष स्थापना

आमाको सम्झानामा विद्यालयमा अक्षकोष स्थापना

७ चैत्र २०८२, शनिबार ०७:३३

पर्वत । आफ्नी आमाको बार्षिक पूण्यतिथिमा यहाँको एक परिवारले विद्यालयमा अक्षकोष स्थापना गरेको छ । कुश्मा नगरपालिका वडा नं ४ मा बसोबास गदै आइरहेका गदाल परिवारले कुश्मा नगरपालिका वडा नं. ३ दुर्लु«ङस्थित सूर्यप्रकाश माध्यमिक विद्यालयमा एक लाख १ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । यो विद्यालयमा.....

जनताका मुद्दा संसद्‌मा उठाउने सांसद भुसालको प्रतिबद्धता

जनताका मुद्दा संसद्‌मा उठाउने सांसद भुसालको प्रतिबद्धता

१ चैत्र २०८२, आईतवार ०५:४६

गण्डकी संचार (पर्वत) । पर्वत जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सागर भुसालले जनताको समस्या र आवाज संसद्‍मा बुलन्द रुपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन जिल्लाका विभिन्न वडावडामै पुग्नुभएका सांसद भुसालले जनताको समस्या नजिकबाट बुझदै ती मुद्दालाई संसद्‍मा.....

डिमुवा–पातीचौरमा फोहोर व्यवस्थापन संकट, खोलाकिनारमै फाल्ने र जलाउने क्रम

डिमुवा–पातीचौरमा फोहोर व्यवस्थापन संकट, खोलाकिनारमै फाल्ने र जलाउने क्रम

३० फाल्गुन २०८२, शनिबार १४:११

गण्डकी संचार (पर्वत) । पर्वतको मोदी गाउँपालिकाभित्र पर्ने मुख्य व्यापारिक केन्द्र डिमुवा र पातीचौर क्षेत्रमा फोहोर व्यवस्थापनको समस्या झन् गम्भीर बन्दै गएको छ । बजारबाट संकलन गरिएको फोहोर व्यवस्थित रूपमा व्यवस्थापन हुन नसक्दा जथाभावी फाल्ने र जलाउने कार्य भइरहेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार.....

पैयूँमा सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिको नयाँ कार्यसमिति चयन

पैयूँमा सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिको नयाँ कार्यसमिति चयन

३० फाल्गुन २०८२, शनिबार ११:५८

पर्वत । पैयूँ गाउँपालिकाको सभाहलमा आयोजित भेलाले पैयूँ क्षेत्र सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समिति को नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ। शनिवार सम्पन्न भेलाले देवी प्रसाद काफ्लेको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। समितिको प्रथम उपाध्यक्षमा ओमप्रताप सेन, द्वितीय.....

एमालेमा गुटबन्दी, माओवादी कमजोर, रास्वपा सीमित: पर्वतमा काँग्रेस अनुकूल माहोल

एमालेमा गुटबन्दी, माओवादी कमजोर, रास्वपा सीमित: पर्वतमा काँग्रेस अनुकूल माहोल

५ माघ २०८२, आईतवार ०७:३९

गण्डकी सञ्चार (पर्वत)। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लिएर पर्वत जिल्लाको राजनीतिक समीकरण तीव्र रूपमा बदलिँदै गएको छ । नेकपा एमालेले यसपटक पनि ह्याट्रिक जितको दाउ सहित पदम गिरीलाई नै टिकट दिएपछि पार्टीभित्र गहिरो असन्तुष्टि देखिएको छ । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना समूह गिरीसँग असन्तुष्ट.....

मिस वर्ल्ड २०२६ लक्ष्यसहित लुना लुइँटेलको ‘ब्यूटी विथ पर्पस’ अभियान पर्वतबाट सुरु

मिस वर्ल्ड २०२६ लक्ष्यसहित लुना लुइँटेलको ‘ब्यूटी विथ पर्पस’ अभियान पर्वतबाट सुरु

५ माघ २०८२, आईतवार ०७:१०

गण्डकी संचार (पर्वत) — मिस नेपाल २०२५ लुना लुइँटेलले आगामी विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड २०२६’ को तयारीलाई तीव्र बनाउँदै सामाजिक उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण विधा ‘ब्यूटी विथ पर्पस’ अन्तर्गत आफ्नो अभियान सुरु गरेकी छन्।यस अभियानअन्तर्गत उनले पर्वतको फलेवास नगरपालिका–५, खानीगाउँलाई.....

शहीद हरिदत्त तिवारी स्मृति दिवसमा शंकरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान

शहीद हरिदत्त तिवारी स्मृति दिवसमा शंकरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान

२९ पुष २०८२, मंगलवार ०६:२२

गण्डकी सञ्चार, पर्वत। शहीद हरिदत्त तिवारीको २३औँ स्मृति दिवसको अवसर पारेर पर्वतको फलेवास–३ शंकरपोखरीमा निःशुल्क विशेष स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ। समुदायमा स्वास्थ्यप्रति सचेतना बढाउनु र सर्वसाधारणलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शहीद हरिदत्त तिवारी.....

आर्थर डाँडाखर्कमा एम्बुलेन्स सेवा सञ्चालन

आर्थर डाँडाखर्कमा एम्बुलेन्स सेवा सञ्चालन

१६ कार्तिक २०८२, शनिबार ०२:१२

गण्डकी संचार (पर्वत) । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कबाट एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । भारत सरकारको सहयोगमा प्राप्त उक्त एम्बुलेन्स गत आइतवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । सदरमुकाम कुश्माबाट टाढा रहेको आर्थर डाँडाखर्क तथा आसपासका बासिन्दालाई उपचारका लागि अस्पताल.....