गण्डकी संचार (पर्वत) । सातौँ पर्वत महोत्सव अन्तर्गत गण्डकी प्रदेशका स्थानीय तह स्तरमा आयोजना गरिएको भलिबल प्रतियोगितामा पर्वतको फलेवास नगरपालिका विजयी भएको छ । शनिवार भएको फाइनल खेलमा पर्वतकै महाशिला गाउँपालिका विरुद्ध पाँचमध्येका तीन सेटमा जित निकाल्दै फलेवास नगरपालिकाले खेल जितेको हो । सेमिफाइनल.....
गण्डकी संचार (पर्वत) । पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङमा निःशुल्क स्क्रिनिङ्ग शिविर शुभारम्भ भएको छ । जेष्ठ नागरिक सेवा तथा नसर्ने रोगको प्रारम्भिक पहिचानको लागि शिविर संचालन गरिएको हो । वडा कार्यालयमा आईतवारदेखि शुरु भएको शिविरमा सुगर बोल्ड प्रेसर (स्क्रिनिङ्ग) शिविरमा १४३ जनाको स्वास्थ्य प्ररिक्षण.....
गण्डकी संचार (पर्वत) । पछिल्ला समय विभिन्न स्थानीय तहहरुले आ–आफ्नो गाउँ–ठाउँ, रहनसहन, प्राकृतिक सुन्दरता, संस्कृति, ऐतिहासिक महत्व, पौराणिक महत्व, कलाकौशल, विकासका गतिविधि, शिक्षा, स्वास्थ्य, कृषि, खानेपाननी आदि विषयहरुलाई गीति श्रव्य–दृष्य माध्यमबाट चिनाउने प्रचलन बढ्दै गएको छ । यसैबिच जलजला गाउँपालिकाले.....
.....
