पर्वत : भगवान पार्वतीको जन्मस्थलको रुपमा परिचित पाङ लाई पवित्र स्थलको रुपमा चिनाउनु सान्दर्भिक देखिन्छ । मुक्तिक्षेत्र धामदेखि निरन्तर रुपमा बहँदै गर्दा गण्डकीले समतल भूमिमा पाँगो माटोले पुरेको हुनाले पाँगो पाँगो भन्दा भन्दै अपभ्रंश भएर पाङ भन्न थालिएको अग्रजहरुको भनाइबाट बुझ्न सकिन्छ । पाङको.....
संसद् पुनस्र्थापना गर्ने संवैधानिक इजलासको फैसलापश्चात् देशको राजनीतिले सकारात्मक मोड लिएको थियो । तर, सर्वोच्चको २३ फागुनको फैसलाबाट पुनः राजनीति संगिन मोडमा पुगेको छ । यो अनपेक्षित थिएन । ५ पुसको कदमपछि अदालतमा बहस चलिरहेकै वेला यसै राष्ट्रिय दैनिकमा त्यस कदमलाई सुविचारित योजनाअन्तर्गत चालिएको.....
संविधानवाद व्यक्ति, समूह र समाज सबैलाई एकत्रित गर्दै उनीहरूका स्वार्थको उचित व्यवस्थापन गर्दै अघि बढ्न संस्थागत व्यवस्थापन जरुरी देखिँदै जाँदा राज्यको स्थापना हुन पुगेको छ। राज्यको पवित्र उद्देश्य कल्याणकारी राज्य स्थापना गर्नु हो। तर राज्य सञ्चालन गर्ने पात्रहरू अनुपयुक्त हिसाबले प्रस्तुत हुँदै.....
मानिसको मनोविज्ञान पद र प्रतिष्ठाका लागि लालसी हुन्छ । उसको मनोविज्ञान जुनसुकै जिम्मेवारी वरण गर्न हुन्छ भन्ने निष्कर्षमा रहन्छ । यसखाले मनोवृत्तिले पद-आहोदा अवसर हो, जिम्मेवारी होइन भन्ने सन्देश दिइरहेका छ । यथार्थमा पद जिम्मेवारी हो, अवसरभन्दा पनि । जिम्मेवारीको बोझ बोक्न जोकुनै सक्षम हुँदैनन् । त्यसैले,.....
कांग्रेसले पार्टीको महाधिवेशन गरी समयसापेक्ष ऊर्जाशील नेतृत्व स्थापित गरेर अबको निर्वाचनमा युवा मतदाताको विश्वास जित्ने बाटोतर्फ अग्रसर हुनुपर्छ राजनीतिक नेतृत्वले मुलुकलाई नेतृत्व दिन सकेन भने सधैं अस्थिरता हुन्छ भन्ने पछिल्लो उदाहरण नेपाल बनेको छ। संसद्मा झन्डै दुईतिहाइ सदस्य संख्या हुँदा पनि.....
सम्मानित सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलाबाट ऋषि कट्टेलबाट गठित नेपाल कम्युनिस्ट पार्टी छोटकरीमा नेकपालाई नै निर्वाचन आयोगमा पहिले नै दर्ता भएको पार्टी भएको भनेर उक्त पार्टीलाई आधिकारिक मान्यता दिएको छ भने नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको केपी ओली र पुष्पकमल.....
साजन परियार, पर्वत । यतिबेला मुलुक राजनीतिक संकटको चक्रव्यूहमा छ । २०७४ मंशीर १० र २१ गते फरक चिन्हबाट उम्मेदवारी दिएर एउटै पार्टी बनाउने प्रतिवद्धता गरेका तत्कालिन नेकपा एमाले र नेकपा माओबादी (केन्द्र)का बिच २०७५ जेठ ५ गते गर्दै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बनेको थियो । उक्त दलले दुई तिहाईको सरकार चलाउँदै.....
