माघ ३, पर्वत । संयुक्त अरब इमिरेट्स (युएई) को आबुधाबीस्थित मोर्डन बिल्डिङ मेन्टेनेन्स कम्पनीमा कार्यरत मिनिबस दुर्घटना हुँदा तीन नेपालीको मृत्यु भएको छ । यूएईस्थित नेपाली राजदूतावासले जनाए अनुसार चालकसहित २५ जना सवार रहेको उक्त मिनिबसमा १७ जना नेपाली महिला कामदार रहेका थिए । त्यी मध्ये ३ जनाको घटनास्थलमै.....
‘क्रिश’ होस् या ‘अ फ्लाइङ जट’, व्यक्तिगत हारको पीडा कुनै पनि हिन्दी सुपरहिरो फिल्ममा हेर्न पाइएको थिएन । हलिउडका सुपरहिरोहरुको छायाँबाट उनीहरु मुक्त थिएनन् । भिलेन पनि निकै नाटकीय, क्यारिकेचर नै भन्न मिल्ने र फाइट पनि बालबालिकाहरुलाई रुचाउने खालका समावेश हुन्थे । तर, ‘भावेश जोशी सुपरहिरो’ चाहिँ परिपक्व.....
मुम्बई/ अभिनेत्री सोनम कपुरलाई सोसियल मिडियामा आफूप्रति गरिने व्यंग्यप्रति कुनै आपत्ति छैन । बरु ट्रोल चाहिँ उनी त्यति रुचाउँदिनन् । ट्रोल गर्नेहरुप्रति उनलाई दया लाग्छ रे । भर्खरै लामो समयका प्रेमी आनन्द अहुजासँग बिहे गरेकी छिन् सोनमले । त्यतिबेला उनले मंगलसूत्र कम्मरमा लगाएको ट्रोल बाहिर आएको थियो.....
लन्डन/ हलिउड फिल्मका बेलायती अभिनेता बेनेडिक्ट कम्बरब्याच दर्शकमाझ सुपरहिरो डक्टर स्ट्रेन्जका नामले पनि चिनिन्छन् । र, उनी भर्खरै वास्तविक जीवनमा पनि सुपरहिरो नै साबित भएका छन् । लन्डनमा एक साइकलयात्रीलाई चारजना लुटेराबाट जोगाइदिएपछि उनको सर्वत्र प्रशंसा भइरहेको छ । सन पत्रिकाका अनुसार डेलिभरु नामक.....
काठमाडाैं/ यसअघि त्यति चर्चामा नरहेका निर्देशक प्रवेश पौडेल र उनकाे फिल्म ‘अमेरिका बोइज’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन् । निकै हाेहल्लाका साथ फिल्म रिलिज गर्ने चलन छ । तर, अमेरिका बाेइज सुटुक्क रिलिज भएकाे थियाे । यस्ताे अवस्थामा पनि जति दर्शक हलमा अाइपुगेका छन्, त्याे अत्यन्त सुखद रहेकाे.....
जेम्स क्यामरनद्वारा निर्देशित ‘अवतार’लाई संसारमा अहिलेसम्मकै सबैभन्दा बढी कारोबार गर्ने फिल्म मानिन्छ । सन् २००९ मा रिलिज भएको फिल्मले विश्वव्यापी रुपमा २ अर्ब ७८ करोड ७९ लाख डलर ग्रस कलेक्सन गरेको छ । यसमा डिभिडी बिक्री, अनलाइन बिक्री र टेलिभिजन राइट्सबाट आएको पैसा जोडिएको छैन । ‘अवतार’लाई २४ करोड.....
काठमाडाैं/ मनीषा काेइरालालार्इ बलिउडमा फिल्म 'साैदागर'बाट डेब्यु गराउने निर्देशक सुभाष घर्इ काठमाडाैं अाइपुगेका छन् । उनी काठमाडाैंमा फिल्म निर्माण तथा निर्देशन सिकाउन अाएका हुन् । काठमाडाैंकाे कान्तिपुर फिल्म एकेडेमीले उनलार्इ निम्त्याएकाे हाे । कालीचरन, हिराे, कर्मा, खलनायक तालजस्ता फिल्मका निर्देशक.....
काठमाडाैं/ भर्खरै 'लिलिबिली' रिलिज गरेका निर्देशक मिलन चाम्सकाे अर्काे फिल्म 'बाेबी' पनि प्रदर्शनका लागि तयार भएकाे छ । फिल्मकाे प्रमाेसनस्वरूप निर्देशक चाम्सले 'बाेबी'काे राेमान्टिक गीत रिलिज गरेका छन् । रियल कथा रहेको भनिएकाे फिल्मकाे ‘आँखाको नानी’ बोलको गीतमा रियल जाेडी उमेश थापा र कविता गुरुङको.....
डाइरेक्टर्स् कटः स्टुडियो वा फिल्म कम्पनीको बिना हस्तक्षेप निर्देशकले तयार पारेको फिल्मको रफ कट । यसलाई निर्देशकको संस्करण भन्न मिल्छ । हलिउडमा डाइरेक्टर्स् कट रिलिज गरिँदैन । पछि स्टुडियो वा निर्माण कम्पनीका पदाधिकारीहरुको पहलमा तयार पारिएको संस्करण चाहिँ रिलिज गरिन्छ, जसलाई फाइनल कट भनिन्छ । फाइनल.....
