जेठ २, । कोरोनाभाइरसका कारण विश्वभर तीन लाख तीन हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४५ लाख ४२ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घन्टाको अवधिमा ९६ हजार ३२४ जना नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन पनि.....
जेठ २, पर्वत । विश्व स्वास्थ्य सगठनले कोरोना भाइरस सधैँका लागि नहट्ने चेतावनी दिएको छ । बिहीबार संगठनका आपतकालीन निर्देशक डा। माइक रायनले कोरोना भाइरस सधैँका लागि कहिल्यै नजान सक्ने बताएका हुन् । उनले खोप पत्ता लागे पनि संक्रमणलाई पूर्ण रूपमा नियन्त्रणमा लिन ठूलो बल आवश्यक पर्ने बताएका हुन् । अहिलेसम्म.....
बैशाख ३०, काठमाडौँ ।कोरोनाको कारण विदेशमा रहेका २२ प्रतिशत नेपाली कामविहीन भएको एक अध्ययनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति ९पीएनसीसी०ले कोरोना महामारीका कारण विदेशमा रहेका श्रमिकलाई परेको समस्याबारे विभिन्न माध्यममार्फत सङ्कलन गरेको विवरण अनुसार सबैभन्दा धेरै अथवा २२ प्रतिशत श्रमिकले.....
बैशाख ३०, पर्वत । नेपालमा रहेका नागरिक लैजान पाकिस्तानको पाकिस्तान इन्टनेश्नल एअरलाइन्स पीआईए जहाज काठमाण्डौ आएको छ । पाकिस्तान सरकारले नेपालमा रहेका नागरिक लैजान कराँचीबाट जहाज पठाएको हो । कराँची जानको लागि ३० जना यात्रुको नाम प्राप्त भएको त्रिभुवन विमानस्थलले जनाएको छ । कोरोनाको जोखिमका कारण विभिन्न.....
बैशाख २४, काठमाडौ । बहराइनमा थप ८८ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या २४५ पुगेको छ । गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड(१९ को संक्रमण भएको पुष्टि भएको थियो । बहराइनस्थित नेपाली दूतावासका अनुसार त्यसअघि एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो.....
बैशाख १९, एजेन्सी । चीनले अमेरिकमा कोरोना भाइरस फैलाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण आफूसँग रहेको उनको दावी छ । पत्रकार सम्मेलनमा उनले आफूले त्यो कुरा प्रत्यक्ष देखेको दाबीसमेत गरे । बिहीबार रातिको प्रेसमिटमा एक पत्रकारले ट्रम्पलाई.....
बैशाख ७, पर्वत . कोरोनासंक्रमणको खतराका बीच मास्क लगाउन अस्विकार गर्दा भारतको पश्चिम बंगालमा ७८ वर्षे बुवाले छोराको हत्या गरेका छन् । छोराको हत्या गरेपछि बुवाले थाना पुगेर आत्मसमर्पण गरेका छन् । भारतीय मिडिया भास्करका अनुसार कोलकाताको शोवाबाजार इलाकामा बंशीधर मलिक आफ्नो परिवारसँगै बस्छन् । उनी शनिबार.....
फागुन ९,काठमाडौँ । नोवेल कोरोना (कोभिड–१९) भाइरसको संकेत देखिएका विरामी स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् । नेपालसहित नौ देशका, श्रीलंका, फिनल्याण्ड, इजिप्ट, कम्बोडिया र बेल्जियममा एकर एक जनामा कोभिड–१९ को संकेत देखा परेको थियो । यस्तै, भारतमा तीन तथा स्पेन र रसियामा दुई–दुई जनामा कोभिड -१९ को लक्षण देखिएको.....
फागुन ९, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार रोजर स्टोनलाई ४० महिनाको जेल सजाय सुनाइएको छ । अमेरिकी न्याय विभागले ६७ वर्षीय स्टोनलाई अमेरिकी संसदमा झुट बोलेर काममा बाधा पुयाएको भन्दै उक्त सजाय सुनाइएको हो । त्यसैगरी, राष्ट्रपति ट्रम्पलाई गैरकानुनी काम गर्न प्रोत्साहन गरेको पनि.....
माघ २९, काठमाडौँ । अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ। एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारुढ दलका नेताहरूलाई.....
