माघ २६, पर्वत । एकताका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा मास्क लगाइरहनु नपर्ने बताएका थिए । यसै साता नेपाल सरकारले कोरोना भाइरस पीडित चीनलाई एक लाख थान मास्क सहयोग स्वरुप हस्तान्तरण गर्यो । तर, अहिले काठमाडौंमा मास्कको हाहाकार भएको छ । बजारमा मास्क सकिएको भन्दै व्यापारीले साधारण मूल्यभन्दा.....
माघ २५, काठमाडौं । सपिङ सेन्टरको नाम लिनेवित्तिकै भाटभटेनीको नाम आइहाल्छ । देशको सबैभन्दा धेरै चलेको र शाखा सञ्जालसमेत धेरै ठाउँमा पुगेको भाटभटेनीको नाम नसुन्ने नेपाली कमै होलान् । यही भाटभटेनीका साहु मीनहादुर गुरुङ यतिबेला बालुवाटार काण्डमा परेका छन् । ३५ हजार रुपैयाँमा लगानी सुरु गरेको बताउने गुरुङसँग.....
माघ २५, पर्वत । चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७२३ पुगेको छ । मृत्यु हुनेको संख्या दैनिक वृद्धि भइरहेको छ । अत्यधिक रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करीब ३४ हजार ५ सय ९८ पुगेको सिटिएनले उल्लेख गरेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार.....
माघ २५, काठमाडौँ ।कोरोना भाइरस सन्त्रासले विश्वविद्यालयको होस्टेलमा बन्दीझैं बस्न बाध्य नेपाली विद्यार्थीले स्वदेश फिर्तीका लागि अन्तर्राष्ट्रिय समुदाय गुहार्ने चेतावनी दिएका छन्। नेपाल सरकारले स्वदेश फर्काउन आलटाल गरेपछि चीनको वुहान सहरमा रहेका विद्यार्थी छटपटिएका हुन्। ‘हामीमाथि खेलवाड भएको.....
माघ २४, काठमाडौँ । महिलालाई स्वतन्त्रता प्रदान गर्ने उद्देश्यले उत्तरी सिरियाको कुर्दिस क्षेत्रमा महिला मात्रै बस्ने एउटा गाउँको निर्माण गरिएको छ । जुन गाउँलाई जिन्वार भनिन्छ । जिन्वार बस्ती २०१७ मार्च १० बाट बनाउन सुरु गरिएको हो । २०१८ नोभेम्बरसम्म यहाँ ३० वटा घर निर्माण भइसकेका छन् । सबै घरहरू महिलाले.....
माघ २४, काठमाडौँ । कोरोना भाइरसको संक्रमण चीनमा फैलिँदै छ भनी सूचना दिने एक जना डाक्टरको निधन भएको छ । उनको सोही भाइरसको संक्रमणबाट निधन भएको विश्व स्वाथ्य संगठनले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । नेत्ररोग विशेषज्ञ ली वेनलिङ नाम गरेका ती डाक्टरले गत डिसेम्बरमै यो भाइरस देखापरेको.....
माघ १७, एजेन्सी । भारतका विभिन्न स्थानमा कुखुराको भाले जुधाएर मनोरञ्जन लिने गरिन्छ। भाले जुधाइमा बाजी पनि थापिन्छ। सरकारले भाले जुधाइलाई गैरकानुनी करार दिए पनि थुप्रै ठाउँमा भाले जुधाएर भीडले मज्जा लिने गरेको छ। दक्षिण भारतको आन्ध्र प्रदेश राज्यस्थित प्रगादावरम गाउँका बासिन्दा सारिपाल्ली चानावेंकटेश्वरम,.....
माघ १५, काठमाडौँ । सामाजिक सञ्जालहरुमा चीनको वुहानमा नयाँ अस्पतालको निर्माण कार्य तीव्र भइरहेको भिडियो तथा तस्वीर भाइरल बनेलगत्तै त्यहाँको सरकारी सञ्चार माध्यम र अधिकारीहरुले भर्खरै बनाइएको अस्पतालको तस्वीर प्रसार गरेका थिए । तर त्यो तस्वीर छिङतावोमा रहेको एक मोडुलर अपार्टमेन्टभवनको भएको र त्यहाँको.....
माघ १५, काठमाडौँ । बंगलादेशी नागरिक अहमद मोहिउद्दिन अहमदको हत्या भएको छ । तर उनीसँगै कोठामा बसेको साथी सीमापारि पुग्दा समेत हत्याको सुइँको कसैले पाइनन् । पेशाले ट्राभल एजेन्सी सञ्चालक अहमद ६ माघमा बंगलादेशी साथी दुला मियासँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए । अहमद ७ पटक नेपाल आएको राहदानीमा.....
एजेन्सी ÷टर्कीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ ।एलाजिग प्रान्तको सिभ्रिस बजार केन्द्र भएर गएराति गएको भूकम्पका कारण कम्तीमा १९ जनाको ज्यान गएको र केही भवन भत्किएका बीबीसीले जनाएको छ । अहिले उद्धारको काम भइरहेको छ । भूकम्पको धक्का सिरिया, लेबनान तथा इरानमा पनि महसुस गरिएको थियो । भूकम्पका.....
