नेपाली आवाज । आउँदो अक्टोबर महिनामा काठमाडौँमा हुन गैरहेको गैर आवासीय नेपाली संघको विश्व सम्मेलन अघि एनआरएनमा चुनावी अभियान शुरु भएको छ । केन्द्रिय अध्यक्ष पदका लागि उम्मेदवारी दिने जनाएका संघका उपाध्यक्ष कुल आचार्यले यो साता अमेरिका र क्यानडा तर्फ लाग्दैछन् । आचार्य भोली अगस्ट १३ बुधबार न्यूयोर्क,.....
शिशिर शर्मा पौडेल पर्वत । बेलायतका नेपाली सेफहरुको संगठन (नेप्लिज सेफ एशोसिएसन ) अध्यक्षमा दधि आचार्य निर्वाचित भएका छन् । सोमबार लण्डनको ईष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा सम्पन्न संस्थाको दोस्रो अधिवेसनले आचार्यलाई अध्यक्ष निर्वाचित गरेको हो ।बेलायतमा विगत २ दशकदेखि रेष्टुरेन्ट व्यवसायमा.....
नेपाली आवाज । पर्वत मञ्च हङकङले कुश्मा नगरपालिका – १ मालढुंगामा भएको वस दुर्घटना प्रति दुःख ब्यक्त गरेको छ । पर्वत मञ्च हङकङले एक विज्ञप्ति जारीगर्दै ७ जनाको मृत्यु हुनेगरी भएको दुर्घटना प्रति दुःख ब्यक्त गरेको हो । पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ ले बिज्ञाप्ती जारी गर्दै मृतक प्रति श्रद्धाञ्जली.....
‘क्रिश’ होस् या ‘अ फ्लाइङ जट’, व्यक्तिगत हारको पीडा कुनै पनि हिन्दी सुपरहिरो फिल्ममा हेर्न पाइएको थिएन । हलिउडका सुपरहिरोहरुको छायाँबाट उनीहरु मुक्त थिएनन् । भिलेन पनि निकै नाटकीय, क्यारिकेचर नै भन्न मिल्ने र फाइट पनि बालबालिकाहरुलाई रुचाउने खालका समावेश हुन्थे । तर, ‘भावेश जोशी सुपरहिरो’ चाहिँ परिपक्व.....
मुम्बई/ अभिनेत्री सोनम कपुरलाई सोसियल मिडियामा आफूप्रति गरिने व्यंग्यप्रति कुनै आपत्ति छैन । बरु ट्रोल चाहिँ उनी त्यति रुचाउँदिनन् । ट्रोल गर्नेहरुप्रति उनलाई दया लाग्छ रे । भर्खरै लामो समयका प्रेमी आनन्द अहुजासँग बिहे गरेकी छिन् सोनमले । त्यतिबेला उनले मंगलसूत्र कम्मरमा लगाएको ट्रोल बाहिर आएको थियो.....
लन्डन/ हलिउड फिल्मका बेलायती अभिनेता बेनेडिक्ट कम्बरब्याच दर्शकमाझ सुपरहिरो डक्टर स्ट्रेन्जका नामले पनि चिनिन्छन् । र, उनी भर्खरै वास्तविक जीवनमा पनि सुपरहिरो नै साबित भएका छन् । लन्डनमा एक साइकलयात्रीलाई चारजना लुटेराबाट जोगाइदिएपछि उनको सर्वत्र प्रशंसा भइरहेको छ । सन पत्रिकाका अनुसार डेलिभरु नामक.....
काठमाडाैं/ यसअघि त्यति चर्चामा नरहेका निर्देशक प्रवेश पौडेल र उनकाे फिल्म ‘अमेरिका बोइज’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन् । निकै हाेहल्लाका साथ फिल्म रिलिज गर्ने चलन छ । तर, अमेरिका बाेइज सुटुक्क रिलिज भएकाे थियाे । यस्ताे अवस्थामा पनि जति दर्शक हलमा अाइपुगेका छन्, त्याे अत्यन्त सुखद रहेकाे.....
जेम्स क्यामरनद्वारा निर्देशित ‘अवतार’लाई संसारमा अहिलेसम्मकै सबैभन्दा बढी कारोबार गर्ने फिल्म मानिन्छ । सन् २००९ मा रिलिज भएको फिल्मले विश्वव्यापी रुपमा २ अर्ब ७८ करोड ७९ लाख डलर ग्रस कलेक्सन गरेको छ । यसमा डिभिडी बिक्री, अनलाइन बिक्री र टेलिभिजन राइट्सबाट आएको पैसा जोडिएको छैन । ‘अवतार’लाई २४ करोड.....
काठमाडाैं/ मनीषा काेइरालालार्इ बलिउडमा फिल्म 'साैदागर'बाट डेब्यु गराउने निर्देशक सुभाष घर्इ काठमाडाैं अाइपुगेका छन् । उनी काठमाडाैंमा फिल्म निर्माण तथा निर्देशन सिकाउन अाएका हुन् । काठमाडाैंकाे कान्तिपुर फिल्म एकेडेमीले उनलार्इ निम्त्याएकाे हाे । कालीचरन, हिराे, कर्मा, खलनायक तालजस्ता फिल्मका निर्देशक.....
तपाईं हामी सबैले देखेका छौं कि फिल्म एडिटरहरु कुर्सिमा बसेर काम गर्छन् । तर, विश्वमै प्रख्यात एडिटर वाल्टर मर्च भने उठेर फिल्म एडिट गर्छन् । उनको यो शैलीलाई सबैले अनौठो मान्छन् । वाल्टर मर्च अरुको ध्यान आकर्षण गर्न यसो गर्दैनन् । न त यो कुनै स्टन्ट नै हो । उनलाई सस्तो प्रचारको कुनै आवश्यकता पनि छैन । अहिले.....
